मंगलबार, वैशाख १५, २०८३

समाज

आगामी तीन दिन कस्तो रहला देशभरको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

धनुषामा आगलागीबाट एक जनाको मृत्यु

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ६८ वर्षीय सुरेश गुप्ताको आगलागीमा परी मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

साइकलबाट लडेर चितवनमा एक जनाको मृत्यु

रत्ननगर नगरपालिका–८ चित्रसारीमा बागमाराबाट चित्रसारीतर्फ जाँदैगरेको एक जनाको साइकलबाट लडेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

छुट्टाछुट्टै स्थानबाट हतियारसहित दुई जना पक्राउ

प्रहरीले विभिन्न स्थानबाट हतियारसहित केही व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

रौतहटमा गाडीको ठक्करबाट ६५ वर्षीय पुरुषको मृत्यु

गरुडा नगरपालिका-५ चिनीमिलस्थित गौर-चपुर सडकमा प्र २–०३–००१ च ३९०४ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

झापाका विभिन्न स्थानबाट भन्सार छली सामान बरामद

झापा प्रहरीले विभिन्न स्थानबाट अवैध सामग्री बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

अरब सागरको जलवाष्पयुक्त वायुको प्रभाव, कस्तो रहला देशभरको मौसम?

देशको पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ। तराईका केही भू–भागहरूमा हुस्सु÷कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती

डेढ महिना अघिसम्म एक अधिकृत र एक प्राविधिक सहायकको भरमा सञ्चालन भएको सो कार्यालयमा हाल तीन कर्मचारी छन्। एक जना थपिएपछि केही सहज भए पनि तीन जिल्लामा काम गर्न समस्या...
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति

हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

मध्यपहाडी लोकमार्गको पातिहाल्ने-लुकुम खण्ड अलपत्र

तेह्र किलोमिटर लामो रहेको पातिहाल्ने-लुकुम खण्डको कालोपत्र तयारीको काम अलपत्र परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

मुक्तिनाथ बैंकका गार्डले सांग्रिलाको एटीएम फुटाउन खोजेपछि...

एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन

आलुखेतीका लागि मौसम अनुकूल भएको तथा शीतलहरबाट बचाउन कृषकले समय–समयमा औषधि छरेका कारण गत वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत रामअसिस ठाकुरले...
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

ओलाङचुङगोलामा एक प्याकेट नुनको मूल्य दुई सय

लामो समयदेखि नाका बन्द हुँदा सीमा नजिक बसोबास गर्ने नागरिकलाई समस्या भएको छ। सीमा नजिकका ओलाङ्चुङगोला, याङ्मा, घुन्सालगायत ठाउँका बासिन्दालाई बढी समस्यामा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

सुनथराली विमानस्थलमा कालोपत्रे गरिंदै

विसं २०४२ मा विमानस्थल निर्माण गरिएको हो। विमानस्थलमा रिपिटर टावर निर्माण भइसकेको छ। कालोपत्रे र रङरोगन गर्ने काम भइरहेको सुनथराली विमानस्थल आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर [फैसलाको पूर्णपाठ]

सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कानुनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै उनलाई दोषि ठहर गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९