मंगलबार, वैशाख १५, २०८३

समाज

निर्माण सामग्री अभावमा मालढुंगा-बेनी सडक ठप्प

कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन गर्न नपाएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम अलपत्र बनेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

भारतमा दुई सैनिक विमान दुर्घटना, एक जनाको ज्यान गयो

मध्यप्रदेश राज्यको ग्वालियरमा आज बिहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ। वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार...
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

४ हजार ऋणको बोझले झुन्डिएका रामदेवलाई जनप्रतिनिधिले सम्झिए

गाउँपालिका बैठकमा जनप्रतिनिधिले रामदेव परिवारको ऋण पालिका अध्यक्षलगायत वडा सदस्यसम्मले तलबभत्ता दिएर तिरिदिने निर्णय गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

दानपेटिकामा महिना दिनको तलब खसाल्ने पर्यटनमन्त्री किरातीको घोषणा

बिदाबाहेक सात दिनमा संकलित रकम, आफ्नो एक महिनाको तलब र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४४४ रुपैयाँ शिक्षामा खर्चिने उल्लेख गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

रवि लामिछानेको पक्षमा माइतीघरमा नाराबाजी

लामिछानेलाई सुनियोजित रुपमा फसाइएको प्रदर्शनकारीको दाबी।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

जुम्ला धावन मार्गको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु

जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ पञ्छाएपछि हवाई सेवा सुचारु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

महानगरका वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन

निश्चित स्थानमा मात्र परिचयपत्र वितरण व्यवस्था हुँदा समयमै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि महाननगरले वडा कार्यालयबाट वितरणको तयारी थालेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

पोखरा विमान दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारे पनि हालसम्म १ जना अज्ञात अवस्थामा छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

नेपाल बार एशोसियसन चितवनको अध्यक्षमा कंडेल निर्वाचित

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन चितवन शाखाको अध्यक्षमा संयुक्त प्यानलका खगराज कँडेल निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

शाहरुख र दीपिका सहकार्य, बक्सअफिसमा सधैं अब्बल

बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५मा रिलिज भयो। रिलिजसँगै फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

काठमाडौंमा गए राति सवारी दुर्घटना, एक जना गम्भीर घाइते

गएराति काठमाडौंको चमतिमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

प्रहरी हुँ भन्दै ठगी गर्ने घनपोखराका एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मस्र्याङदी गाँउपालिका १ घनपोखराका ३५ वर्षिय जीवन गुरुङलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरीको संरक्षण गर्दै दोर्दी गाउँपालिका

दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

सिँचाइको विद्युत महसुल गाउँपालिकाले तिर्ने

रुपन्देहीको एउटा गाउँपालिकाले कृषि मिटर जडान गरी विद्युत्को महसुल तिरिदिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरको मनहरी-६ नयाँबस्तीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

काठमाडौं महानगरपालिकाले आइतबारदेखि नौ वटा वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वनाउन विवरण सङ्कलन गर्नेभएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

टरिगाउँ एयरपोर्टमा सीता एयरको परीक्षण उडान

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

धुलाबारी–इरौटार सडक कालोपत्रे गर्न ढिलासुस्ती

निर्माण व्यवसायीको ढिलासुस्ती र कोभिड–१९ का कारण धुलाबारी–इरौटार सडक कालोपत्र कार्य ढिलो भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

पर्यटनबाट समृद्धि खोज्दै निसीखोला

समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको बाग्लुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन्। तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

देशका विभिन्न स्थानबाट लागूऔषध प्रयोगकर्ता पक्राउ

नियन्त्रित लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९