मंगलबार, असार ३०, २०८३

कैलालीबाट लागूऔषधसहित एक किशोरी र सात युवक पक्राउ

कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित एक किशोरी र सात जना युवा पक्राउ परेका छन्।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

धनगढी- कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित एक किशोरी र सात जना युवा पक्राउ परेका छन्। पक्राउ किशोरीसहित आठ जना युवालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका-२ का ३३ वर्षी हिक्मत साउद चार ग्राम ५६० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्। त्यस्तै सोहि स्थानका १९ वर्षीय खेम साउद ७९० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्।

त्यस्तै धनगढी उपमहानगरपालिका–३ का १८ वर्षीय प्रदिप गोतामे र सोहि स्थानका १९ वर्षीय अनिष अछामीबाट ६५० मिलिग्राम लागूऔषध फेला परेपछि दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित: Feb 01, 2023| 11:52 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।