मंगलबार, वैशाख १५, २०८३

चितलको छालासहित एक जना पक्राउ

कैलालीबाट चितलको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

National life
kumari

धनगढी- कैलालीबाट चितलको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोडाघोडी नगरपालिक-५ बस्ने खेमराज सापकोटा रहेका छन्।

उनलाई गए राति १० बजे इलाका प्रहरी कार्यालय सुखडको टोलीले घरबाटै पक्राउ गरेको हो। प्रहरी नायव उपरीक्षक लक्ष्मण शाही कमाण्डको टोलिले उनलाई छालासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Feb 01, 2023| 10:31 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।