मंगलबार, असार ३०, २०८३

झोलुंगे पुलमा बाख्रा ल्याउँदै गरेका किसान

 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

कञ्चनपुरको लालझाडी गाउँपालिका ४ जाई स्थित दोदा नदीको झोलुङ्गे पुल भएर बाख्रा ल्याउँदै गरेका स्थानीय किसान। झोलुङ्गे पुल निर्माण भएपछि सर्वसाधारणलाई आजतजावत गर्न सहज भएको छ। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित: Feb 01, 2023| 06:05 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।