मंगलबार, वैशाख १५, २०८३

काठमाडौंको बौद्धस्थित एक टहरोमा आगलागी

काठमाडौंको बौद्ध फूलबारीमा आगलागी भएको छ।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

National life
kumari

काठमाडौं- काठमाडौंको बौद्ध फूलबारीमा आगलागी भएको छ। गएराति सवा ९ बजे काठमाडौं महानगर ६ मा रहेको सोनाम शेर्पाको दुई तले जस्ताको टहरामा आगलागी भएको हो।

आगो एक घण्टापछि निभ्याइएको थियो। आगलागीबाट टहरा पूरै जलेको बौद्ध प्रहरीले जनाएको छ। विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 01, 2023| 11:24 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।