बुधबार, भदौ ११, २०८२

हिउँदे झरी नै नपरी बढ्न थाल्यो तापक्रम, घट्यो जाडो

जल तथा मौसम विज्ञान विभागका अनुसार अब तापक्रम क्रमशः बढ्दै जानेछ। तापक्रम बढ्दै जाँदा चिसो घट्दै जानेछ।
 |  बुधबार, माघ १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- माघ दोस्रो साता नसकिँदै तापक्रम बढ्ने क्रम सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अब तापक्रम क्रमशः बढ्दै जानेछ। तापक्रम बढ्दै जाँदा चिसो घट्दै जानेछ।

आज बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ। दिउँसो बढेर २२ डिग्री सेल्सियसदेखि २४ डिग्री सेल्सियसम्म पुग्ने मौसमविदले अनुमान गरेका छन्।

आज काठमाडौंको मौसम सफा रहनेछ। यस वर्ष काठमाडौंमा हिउँदे झरी भएकै छैन। विगतका वर्षमा पुस अन्तिम वा माघ पहिलो सातातिर पानी पर्ने र वरपरका डाँडामा हिउँ झर्ने गर्थ्यो।

प्रकाशित: Feb 01, 2023| 08:00 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।