मंगलबार, वैशाख १५, २०८३

लागूऔषधसहित मकवानपुरबाट दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं- जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। 

National life

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–३, डाँडागाउँका २८ वर्षीय कपिल विष्ट र हेटौडा महानगरपालिका–५ का २९ वर्षीय प्रेमप्रसाद गौतम रहेका छन्। 

मकवापुरको हेटौडा महानगरपालिका–५, पिप्लेस्थित कपिल विष्टको कोठा खानतलासी गर्दा कोठाभित्र रहेको बाल्टिनमा लुकाइ राखेको अवस्थामा लागूऔषध भेटिएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट कोडिवोल १०० एमएल ३४ बोतल र नाईट्राभेट ९ ट्याबलेट बरामद गरिएको छ।

प्रकाशित: Jan 31, 2023| 14:16 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।