मंगलबार, वैशाख १५, २०८३

नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार भएन

ट्रान्सपरेन्सी इन्टरनेशनलले आज आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

National life
kumari

काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनलले आज आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदन अनुसार नेपामा भ्रष्टाचारको अवस्थामा सुधार हुन सकेको छैन।

ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गर्दै नेपालको अवस्था केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको छ।

सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल, १०० मध्ये ३४ अंक प्राप्त गरी भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११०औं स्थानमा रहेको ट्रान्सपरेन्सीले जनाएको छ। सन् २०२१ मा ३३ अंक पाउँदै नेपाल ११७औं स्थानमा थियो।

प्रकाशित: Jan 31, 2023| 13:20 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।