मंगलबार, भदौ १०, २०८२

पाटन नगरपालिकामा आज सार्वजनिक बिदा

बैतडीको प्रसिद्ध वनारसी मेलाको दिन पाटन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
 |  मंगलबार, माघ १७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

vianetvianet
Kumaribank
Metro Mart

बैतडी- बैतडीको प्रसिद्ध वनारसी मेलाको दिन पाटन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। प्रसिद्ध धार्मिकस्थल वनारसीमा हरेक वर्ष माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने गर्छ। विशेष पूजाआजासहित वनारसी धाममा जात्रा लाग्ने गरेको स्थानीयले बताएका छन्।

वनारसी धामको जात्रालाई सामुदायिक सद्भावको जात्राका रुपमासमेत लिने गरिन्छ। दलित समुदायका पूजारीले पूजाआजा गर्ने मन्दिरमा सबै जातजातीका दर्शनार्थीले प्रसाद ग्रहण गर्ने चलन रहेको छ।

वनारसी धाममा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत पुग्ने गरेका छन्। सुर्नया नदीको किनारमा अवस्थित वनारसी धामलाई शक्तिशाली देवताको रूपमा पूजाआजा गर्ने गरिएको छ।

प्रकाशित: Jan 31, 2023| 09:59 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।