मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा एक जनाको मृत्यु

फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा एक जनाको मृत्यु

ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा एक जनाको मृत्यु भएको छ।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

पाल्पा- ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आइतबार दिउँसो तिनाउ गाउँपालिका–३ भूतखोलाको पोखरीमा डुबेर एकजनाको मृत्यु भएको हो।

नवलपरासी पश्चिम पालिनन्द गाउँपालिका-२ का २४ वर्षीय अजिम पठानको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाने क्रममा मृत्यु भएको हो।

प्रकाशित: Jan 30, 2023| 10:19 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।