मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा एक पुरुषद्वारा आत्मदाहको प्रयास, बचाउन पुगेकी घरबेटी पनि घाइते

पोखरामा एक पुरुषद्वारा आत्मदाहको प्रयास, बचाउन पुगेकी घरबेटी पनि घाइते

पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

National life
kumari

काठमाडौं- पोखरामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। पोखरा महानगरपालिका–१३ मा ४३ वर्षीय एक पुरुषले कोठामै आफ्नो शरिरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका थिए।

उनलाई घरबेटीले उद्धार गरेकी छन्। उद्वारको क्रममा घरबेटी पनि घाइते भएको वडाध्यक्ष किरण बरालले बताए।

उनीहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कास्कीमा उपचार भइरहेको छ। उनीहरूको परिचय गोप्य राखिएकोमा आत्मदाह प्रयासको कारणबारे थाहा नभएको वडा अध्यक्ष बरालले जानकारी दिए।

प्रकाशित: Jan 29, 2023| 13:43 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।