बिहीबार, वैशाख १७, २०८३

समाज

झापामा एकै पासोमा दम्पतीको आत्महत्या

झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

ऐलानी जग्गामा बनेका घरबाट कर उठाइँदै

तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गामा बनेका घरबाट कर सङ्कलन गर्ने भएको छ। घर र जग्गा प्रयोग गरेवापत नगर सेवा उपभोग शुल्क लगाउन लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

ललितपुरबाट मौरी चराउन बागलुङ !

मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

कर्णाली प्रदेश अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण हुँदै

सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडा दुर्गम बस्ती बनेको छ। गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका–१४ नं वडामा पर्छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

वसन्तपञ्चमीका लागि सरस्वतीको मूर्तिमा सीप निखार्दैछन् कुम्हाल

मधेस प्रदेशको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले वसन्त उत्सवको उल्लास छ। श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी पर्वका लागि समाजमा सबै आ-आफ्नो क्षेत्रका काम हेर्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

सियाले खोलामा झोलुङ्गे पुल बन्ने

सुनकोसी गाउँपालिका- ३ र ४ स्थित सियाले खोलामा झोलुङ्गे पुल बन्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

बँदेललाई थापेको पासोमा परेर चितुवा मर्‍यो

बँदेललाई थापेको पासोमा परेर चितुवाको मरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

सुदूरपश्चिम र कर्णालीका हिमाली भेगमा हिमपात जारी

सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि नै हल्का वर्षा र हिमपात भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

विद्यालयमा विद्यार्थीले लगाएको ताला खोलियो

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिमा विद्यार्थीले लगाएको ताला खोलिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

हिमपात भएसँगै जुम्लाका किसान हर्षित

सोमबार रातिबाट हिउँ पर्न थालेपछि हिउँदे बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

होस्टेलमा गइ विद्यार्थी कुट्ने प्रधानाध्यापक पक्राउ

तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

मनसुनी प्रणाली सक्रिय, आजबाट वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

कहिले चढ्न पाइएला धरहरा?

साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

गोदावरी सडक सधैं धुलाम्य, कहिले हुन्छ पिच?

ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक लामो समयसम्म सम्पन्न नहुँदा स्थानीयवासीले दुःख पाएका थिए। छ वर्ष पहिले विस्तार सुरु गरिएको सो सडकमा सुरुका वर्षमा चौडाइ विवादका कारण निर्माण...
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

पञ्चेबाजा बजाउन मान्दैन नयाँ पुस्ता, लोप हुने जोखिम

बाजा बजाउन नयाँ पुस्ता तयार नहुँदा र सरोकारवाला निकायले संरक्षणमा जोड नदिँदा पञ्चेबाजा संरक्षणमा चुनौती थपिएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

किसानका दु:ख– वर्षा र हिमपात नहुँदा सुक्दैछ हिउँदे बाली

हिउँदे बाली लगाउने समयदेखि नै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको तिला गाउँपालिका किसान बताउँछन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

चिसो बढेर मनाङमा विकास-निर्माण ठप्प

जाडो याम सुरु भएलगत्तै यहाँ मानवीय चहलपहल पनि घटेको छ। वर्षा र हिउँदका कारण हरेक आर्थिक वर्षमा एक तिहाइभन्दा बढी समय निर्माणकार्य गर्न नसकिने पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले...
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

यती विमान दुर्घटना : ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो

यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

मंसिरमै सेताम्मे देखिने हिमाल माघमा पनि नांगै

हिमालमै हिँउ पर्न छाडेपछि हिमाली दृश्यसँगै हिउँमा खेल्न रुचाउने आन्तरिक तथा बाह्य पर्यटक घट्दै गएका छन् जसकारण पर्यटन व्यवसायमा आत्मनिर्भर रहेका स्थानीय विस्थापित हुन थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

अदुवाको बिउ खरिदमा दुई करोड अनियमितता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वप्रमुख भुपराज अधिकारीसहित तत्कालीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९