मंगलबार, वैशाख १५, २०८३

दोस्रोपल्ट बेहुला भए पूर्वसचिव खनाल

२१ असोज २०७६ मा श्रीमती सचित्रा खनालको क्यान्सरका कारण मृत्यु भएपछि रामेश्वरले एकल जीवन बिताइरहेका थिए।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

National life
kumari

काठमाडौं– सरकारका पूर्वसचिव रामेश्वर खनालले दोस्रो बिहे गरेका छन्। खनालले सरिता शर्मा पोखरेलसँग वैवाहिक सम्बन्ध गाँसेका हुन्। 

२१ असोज २०७६ मा श्रीमती सचित्रा खनालको क्यान्सरका कारण मृत्यु भएपछि रामेश्वरले एकल जीवन बिताइरहेका थिए।

१९ वर्षदेखि एकल जीवन बिताइरहेकी खनालले आफन्त र परिवारको प्रस्तावलाई स्वीकार्दै दोस्रो बिहे गरेका हुन्। खनाल र शर्मा दुवैका एक–एक छोरी छन्। शर्माका श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो।

प्रकाशित: Jan 27, 2023| 16:04 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।