मंगलबार, वैशाख १५, २०८३

साइकलबाट लडेर चितवनमा एक जनाको मृत्यु

रत्ननगर नगरपालिका–८ चित्रसारीमा बागमाराबाट चित्रसारीतर्फ जाँदैगरेको एक जनाको साइकलबाट लडेर मृत्यु भएको छ।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

National life
kumari

चितवन- रत्ननगर नगरपालिका–८ चित्रसारीमा बागमाराबाट चित्रसारीतर्फ जाँदैगरेको एक जनाको साइकलबाट लडेर मृत्यु भएको छ। सोही ठाउँ बस्ने ४८ वर्षीय सुनबहादुर लोप्चनको शुक्रबार घटनास्थलमै मृत्यु भएको हो।   

सो विषयमा जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 28, 2023| 07:55 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।