आइतबार, जेठ ३१, २०८३

काठमाडौं-८ मा घन्टीभन्दा लौरो अगाडि, जीवनराम चौथो

सोमबार, मंसिर ५, २०७९
काठमाडौं क्षेत्र नम्बर ८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीले अग्रता उल्टाएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठलाई पछि पार्दै अग्रता उल्टाएका हुन्।

प्रतिनिधसभासँगै प्रदेशसभामा पनि मुस्ताङबाटै खाता खोल्यो कांग्रेसले

सोमबार, मंसिर ५, २०७९
एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा कांग्रेसका योगेश गौचनले जित निकाल्दा प्रदेश सभा 'क'मा कांग्रेसकै नाम्डु गुरुङ विजयी भएका हुन्।

झापा ३ : राजेन्द्र लिङ्देनलाई झिनो अग्रता

सोमबार, मंसिर ५, २०७९
झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले मतगणनाको प्रारम्भमा झिनो अग्रता लिएका छन्।

काठमाडौं–१ मा प्रकाशमानको सुरुवाती अग्रता

काठमाडौं–१ मा प्रकाशमानको सुरुवाती अग्रता

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी छ। ११ बजेसम्म प्राप्त मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिइरहेका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले उनलाई पछ्याइरहेका छन्।
तेह्रथुम आङ्दिममा पुन: मतदान हुने

तेह्रथुम आङ्दिममा पुन: मतदान हुने

तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नम्बर १ आङ्दिम वडा कार्यालय भवन मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ।
भक्तपुर २ मा महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाको अग्रता

भक्तपुर २ मा महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाको अग्रता

भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन्।
ओलीले भने- मतको कदर गर्छौँ

ओलीले भने- मतको कदर गर्छौँ

फेसबुकमा मतदातालाई धन्यवाद दिँदै अध्यक्ष ओलीले यस्तो उल्लेख गरेका हुन्।
मतपरिणामले समतामूलक समाज निर्माणमा सहयोग गर्ने प्रधानमन्त्रीको विश्वास

मतपरिणामले समतामूलक समाज निर्माणमा सहयोग गर्ने प्रधानमन्त्रीको विश्वास

उत्साह, संयम र धैर्यका साथ निर्वाचन गराउन सक्रिय भएका र अमूल्य मत दिएका मतदाताप्रति सबैप्रति उनले आभार व्यक्त गरेका छन्।
प्रकाशित
आइतबार, मंसिर ४, २०७९  १६:१४

देशका १५ केन्द्रमा रोकियो मतदान

अन्य स्थानमा भने शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी आयोगले दिएको छ। रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको आयोगको भनाइ छ।

प्रकाशित
आइतबार, मंसिर ४, २०७९  ११:१०

बाजुरामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।

प्रकाशित
आइतबार, मंसिर ४, २०७९  ११:०६

प्रधानमन्त्री देउवाद्वारा मतदान

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्।

प्रकाशित
आइतबार, मंसिर ४, २०७९  ०९:४५

मोरङका कुन उम्मेदवारले कहाँबाट मतदान गरे?

मोरङका प्रदेश तथा प्रतिनिधिसभाका उम्मेदवारले विभिन्न मतदान केन्द्रबाट मतदान गरिरहेका छन्।

प्रकाशित
आइतबार, मंसिर ४, २०७९  ०८:५६

लेखराज भट्टले गरे मतदान

नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम इन्चार्ज तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार लेखराज भट्टले मतदान गरेका छन्।

प्रकाशित
आइतबार, मंसिर ४, २०७९  ०८:२३

चितवन ३ मा सत्ता गठबन्धनका उम्मेदवार अधिकारीले गरे मतदान

चितवनको क्षेत्र नम्बर ३ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भोजराज अधिकारीले मतदान गरेका छन्।

प्रकाशित
आइतबार, मंसिर ४, २०७९  ०८:०५

रुपन्देही २ मा गठबन्धनका केशवले गरे मतदान

प्रतिनिधिसभामा रूपन्देही क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापा सूर्यवंशीले बुटवल-८ स्थित सडक डिभिजन कार्यलयमा मतदान गरेका छन्।

प्रकाशित
आइतबार, मंसिर ४, २०७९  ०८:०१

सुशासनमाथि प्रश्न उठ्ने अवस्था रहेसम्म गठबन्धन कायम रहन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको नाममा गठबन्धन जारी रहने दाबी गरेका छन्।

प्रकाशित
आइतबार, मंसिर ४, २०७९  ०७:५७

पिपिरी मतदान केन्द्रबाट मन्त्री अथकले गरे पहिलो मतदान

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले मतदान गरेका छन्।

प्रकाशित
आइतबार, मंसिर ४, २०७९  ०७:५२

७० प्रतिशत मतदान हुने अनुमान, गणना आजै बेलुकाबाट सुरु हुने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने बताएका छन्।

प्रकाशित
आइतबार, मंसिर ४, २०७९  ०७:२६

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्।

प्रकाशित
आइतबार, मंसिर ४, २०७९  ०७:१७

सुदूरपश्चिममा १६ लाख मतदाता

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुदूरपश्चिममा १६ लाख ५६ हजार चार मतदाताले आज मतदानमा भाग लग्न पाउने छन्।