आइतबार, जेठ ३१, २०८३

माधवकुमार नेपालले भने : आगामी सरकारको नेतृत्वबारे अन्योल

बिहीबार, मंसिर ८, २०७९
सत्तारुढ कांग्रेस गठबन्धनबाट चुनाव जितेका नेकपा एसका अध्यक्ष नेता नेपालको सिद्धान्त र आदर्शमा अघि बढे कम्युनिस्ट पार्टीहरूबीच एकता हुन सक्ने खुलासा।

चुनावमा धाँधली भयो, देश अस्थिरतातर्फ जाने खतरा बढ्यो: ओली

बिहीबार, मंसिर ८, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामले देश अस्थिरतातर्फ जाने खतरा बढेको बताएका छन्।

मिडिया र पत्रकारले रवि लामिछानेको पार्टीलाई चुनाव जिताए : एमाले अध्यक्ष ओली

बिहीबार, मंसिर ८, २०७९
गन्तव्य, कार्यक्रम र नीतिबिनै राष्ट्रिय स्वतन्त्र पार्टी उदय भएको भनेर मिडिया र पत्रकारले हाहाहुहु गरेपछि चुनावमा जित निकाल्न सकेको ओली दाबी।

महेशलाई देउवाको त्यो चुनौती, दुर्लभको यो परिणाम!

महेशलाई देउवाको त्यो चुनौती, दुर्लभको यो परिणाम!

२०७४ सालको निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेतलाई यसपालि दुर्लभले हराएपछि देउवाको त्यो चुनौतीका विषयमा पुन: चर्चा हुन थालेको छ।
रौतहट-४ मा लगातार दोस्रोपटक कांग्रेसका तिमिल्सिना विजयी

रौतहट-४ मा लगातार दोस्रोपटक कांग्रेसका तिमिल्सिना विजयी

विजयी तिमिल्सिनाले ३४ हजार १ सय ६१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमाले उद्धवप्रसाद रेग्मीले २६ हजार ५ सय ५९ मत प्राप्त गरेका थिए। उनीहरूबीचको मतान्तर ७ हजार ६ सय २...
महेश बस्नेतलाई देउवाले चुनौती दिएका थिए- मलाई होइन, दुर्लभ थापालाई हराएर देखाउनु

महेश बस्नेतलाई देउवाले चुनौती दिएका थिए- मलाई होइन, दुर्लभ थापालाई हराएर देखाउनु

२०७४ सालको निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेतलाई यसपालि दुर्लभले हराएपछि देउवाको त्यो चुनौतीका विषयमा पुनः चर्चा हुन थालेको छ।
महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा निर्वाचित

महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा निर्वाचित

भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा निर्वाचित भएका छन्।
रुपन्देही-४ बाट लोसपाले खाता खोल्यो, कांग्रेसका यादवसँग शुक्लाको बदला

रुपन्देही-४ बाट लोसपाले खाता खोल्यो, कांग्रेसका यादवसँग शुक्लाको बदला

शुक्लाले २८ हजार मत पाउँदा कांग्रेसका यादवले २२ हजार ७०४ मत पाए। जनमत पार्टीका भोपेन्द्र यादवले १५ हजार ५२६ मत ल्याएका छन्।
प्रकाशित
बुधबार, मंसिर ७, २०७९  १९:३२

वडाध्यक्ष बन्न चाहेका थिए, गुरुलाई हराउँदै सांसद चुनिए

विजयी भएपछि केही समयअघि मात्र वडाध्यक्ष बन्ने चाहना भएको तर डरले पछि हटेको सम्झिँदै उनले भने, 'वडाध्यक्ष बन्ने चाहना थियो। सांसद पदमा चुनाव जितियो। मतदातालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु।'

प्रकाशित
बुधबार, मंसिर ७, २०७९  १९:११

रामचन्द्रलाई तनहुँ-१ छोडेर बारा-४ गएका किसान श्रेष्ठको जित निश्चित

मतगणनाको अन्तिम नतिजा घोषणा भइसकेको नभएपनि गन्न बाँकी मतपत्रभन्दा बढी मतान्तरले श्रेष्ठ अगाडि रहेकाले उनको जित निश्चित भएको हो।

प्रकाशित
बुधबार, मंसिर ७, २०७९  १८:३८

३१ क्षेत्रको मतपरिणाम आउँदा १६ स्थानमा कांग्रेस विजयी, कसले कहाँ जिते?

पछिल्लो परिणाम अनुसार कांग्रेसले १६ क्षेत्र जितेर अग्रस्थानमा हुँदा एमालले ५ क्षेत्र जितेर पछ्याइरहेको छ।

प्रकाशित
बुधबार, मंसिर ७, २०७९  १६:२२

उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै सीके राउत निर्वाचित

सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले जितेका छन्।

प्रकाशित
बुधबार, मंसिर ७, २०७९  ०६:२३

काठमाडौं-७ मा स्वतन्त्रका गणेश पराजुली निर्वाचित, तेस्रो भइन् मानुषी

काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन्।

प्रकाशित
बुधबार, मंसिर ७, २०७९  ०६:१६

काठमाडौं-२ मा स्वतन्त्र पार्टीकी सोबिता गौतम निर्वाचित

काठमाडौं क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विजयी भएकी छन्।

प्रकाशित
मंगलबार, मंसिर ६, २०७९  २२:३०

काठमाडौं-२ 'क'मा राप्रपाका सुनील केसी निर्वाचित, तीन जनाको शून्य मत

६ हजार ५९८ मतका साथ विजयी केसीका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठ बनेका थिए। सानुसले ५ हजार ७९ मत पाए।

प्रकाशित
मंगलबार, मंसिर ६, २०७९  २२:२९

गगनको फोटो पोस्ट गर्दै विश्वले लेखे- जसलाई दलको नेता हुँदै प्रधानमन्त्रीमा प्रस्ताव गर्नु छ

काठमाडौं-४ बाट निर्वाचित थापालाई बधाई दिँदै फेसबुकमा गगनको फोटो राखेर विश्वले लेखेका छन्, 'जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ।'

प्रकाशित
मंगलबार, मंसिर ६, २०७९  २१:३०

काठमाडौं-५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन्।

प्रकाशित
मंगलबार, मंसिर ६, २०७९  २०:३६

उदयपुर-२ मा एमालेका रायमाझी विजयी, एसका खतिवडा पराजित

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई पछि पार्दै रायमाझी विजयी भएका हुन्।

प्रकाशित
मंगलबार, मंसिर ६, २०७९  २०:०६

नागरिकता विवादमा मुछिएका रवि लामिछानेले बुझाए स्पष्टीकरण

खारेज हुनुअघिको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको उनीमाथि आरोप लागेको छ। खारेज भइसकेको नागरिकता पेस गरेर उम्मेदवार बनेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो।

प्रकाशित
मंगलबार, मंसिर ६, २०७९  १९:५६

ललितपुर-२ 'ख'मा कांग्रेसका चित्रकार निर्वाचित

उनका निकटतम प्रतिस्पर्धी एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मत प्राप्त गरेका छन्।