संसदीय निर्वाचनको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंकगणितमा फरक परे पनि राजनीतिको लामो यात्रामा यस्ता कुराले तात्त्विक प्रभाव नपार्ने भट्टराईको जिकिर।
मिश्र सो क्षेत्रमा झिनो मतान्तरले पराजित भएका हुन्। अन्तिम मतपरिणाम आएपछि मिश्रले आज प्रेस विज्ञप्ति निकाल्दै विजयी भएका सिंहलाई बधाई दिएका छन् भने काठमाडौं १ का मतदाताप्रति आफूलाई मतदान गरेकोमा...
निर्वाचित भएपछि मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको अफर आए पछि नहट्ने बताएका हुन्। उनले आफू यसअघि पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका कारण यसपटक पनि सांसदहरुसँग छलफल गरेर निर्णय...
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले सत्ता गठबन्धनबाट चुनाव लडेकी माओवादी केन्द्रकी पम्फा भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी छन्।