आइतबार, जेठ ३, २०८३

जसपा सत्ता गठबन्धनबा सभामुखको पक्षमा

जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दिने भएको छ।
 |  बिहीबार, माघ ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ५, २०७९

National life

काठमाडौं- जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दिने भएको छ। बिहीबार प्रतिनिधिसभाको सभामुख चयन गर्न बसेको संसद बैठकमा जसपा सांसद प्रकाश अधिकारीले घिमिरेलाई मत दिने बताएका हुन्।

सांसद अधिकारीले सभामुखमा घिमिरे योग्य पात्र रहेको भन्दै सबै राजनीतिक दललाई मत दिने आग्रह गरे। उनले जनताका अपेक्षाहर र मुद्दाहरु अझै बाँकी रहेको भन्दै त्यसका लागि आफू सक्दो प्रयास गर्ने बताए।

घिमिरेले प्रतिनिधिसभाको सभामुखमा घिमिरेले निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: Jan 19, 2023| 13:48 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...