आइतबार, जेठ ३१, २०८३

१० लाख नाघ्यो स्वतन्त्र पार्टीको समानुपातिक मत, प्रत्यक्षतर्फ कसको अवस्था कस्तो?

आइतबार, मंसिर ११, २०७९
निर्वाचन आयोगका अनुसार अहिलेसम्म ८८ लाख ९५ हजार मत गणना भएको छ र मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ।

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत निर्वाचित

आइतबार, मंसिर ११, २०७९
इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन्।

लामिछाने भन्छन्- सबै मिलेर विकासका काम गरौं

आइतबार, मंसिर ११, २०७९
भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन। यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै आइरहेका...

नेकपा एसको मतप्रति लक्षित गर्दै ओलीले भने- अस्वाभाविक वृद्धि हुन थाल्यो

नेकपा एसको मतप्रति लक्षित गर्दै ओलीले भने- अस्वाभाविक वृद्धि हुन थाल्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई आएको मतबारे आशंका व्यक्त गरेका छन्।
यी हुन् प्रदेशसभाबाट प्रतिनिधिसभा उक्लिएका भाग्यमानी सांसद

यी हुन् प्रदेशसभाबाट प्रतिनिधिसभा उक्लिएका भाग्यमानी सांसद

२०७४ को प्रदेशसभामा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका पृथ्वीसुब्बा गुरुङ, महेन्द्रबहादुर शाही, राजेन्द्र पाण्डेदेखि लिएर प्रदेश सांसदको अनुभव बटुलिसकेका विभिन्न राजनीतिक दलका उम्मेदवार यसपटकको निर्वाचनबाट प्रतिनिधिसभामा चुनिए।
चितवन ३ मा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित

चितवन ३ मा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
देउवा र पौडेललाई विश्राम लिन भन्छु, प्रधानमन्त्रीका लागि म अघि बढेँ : गगन थापा

देउवा र पौडेललाई विश्राम लिन भन्छु, प्रधानमन्त्रीका लागि म अघि बढेँ : गगन थापा

थापाले थपे, ‘उहाँहरू अब ढुक्क भएर बस्दा हुन्छ। म सभापति र वरिष्ठ नेतालाई भेटेर तपाईंहरू विश्राम गरिदिनुस् भन्छु।’
दाजुभाइ नै सांसद निर्वाचित

दाजुभाइ नै सांसद निर्वाचित

रुपन्देही-२ 'ख' बाट निर्वाचित भोजप्रसाद श्रेष्ठ र पाल्पा-१ 'क'बाट निर्वाचित राजु प्रसाद श्रेष्ठ सहोदर दाजुभाइ हुन्।
प्रकाशित
शुक्रबार, मंसिर ९, २०७९  १६:४४

संखुवासभाबाट कांग्रेसका दीपक खड्का विजयी

संखुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर ९, २०७९  १४:२३

चुनावमा सोचेजस्तो परिणाम आएन : प्रचण्ड

चुनावमा एजेन्डाभन्दा आवेग र भावावेगमा देश र मानिसलाई भ्रमित पार्ने संकेत देखा परेकाले राजनीतिक दलमाथि चुनौती थपिएको प्रचण्डको तर्क।

प्रकाशित
शुक्रबार, मंसिर ९, २०७९  १४:१९

यी बहालवाला मन्त्री, जसले चुनाव हारे/हार्दैछन्

सरकारमा रहेका मन्त्रिपरिषद् सदस्यमध्ये पम्फा भुसाल, महेश्वरजंग गहतराज, जीवनराम श्रेष्ठ, उमेश श्रेष्ठले निर्वाचनमा पराजय बेहोरेका छन् भने बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की मत गणनामा पछि परिरहेका छन्।

प्रकाशित
शुक्रबार, मंसिर ९, २०७९  १३:४१

महोत्तरी–२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित

महोत्तरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरतसिंह भण्डारी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर ९, २०७९  ०८:२०

नवनिर्वाचित जनप्रतिनिधिका प्राथमिकता : अधुरा र अलपत्र योजना सम्पन्न गर्ने

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्विर) ले जिल्लामा रोकिएका विकास र निर्माणका योजनालाई छ महिनाभित्र सुरु गर्ने बताए।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  २१:५९

सुर्खेत-१ बाट सांसद चुनिए कांग्रेस उपसभापति खड्का

निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। पराजित ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन्।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  २०:५५

कांग्रेसबाट ५ व्यवसायी सांसद चुनिँदा ६ को अग्रता, रविसँग उमेश पराजित

नेपाली कांग्रेसका युवा नेता तथा पर्यटन व्यवसायी योगश गौचन थकाली, निर्माण व्यवसायी मोहन आचार्य, मेडिकल व्यवसायी श्यामकुमार घिमिरे, मेनपावर व्यवसायी टेकबहादुर गुरुङ र पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि निर्वाचित भएका...

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  १९:३१

ओलीको 'कोर टिम' संसद्‍बाहिरै, विघटनमा साथ दिने अधिकांश नेता पराजित

ओलीको ‘किचेन क्याबिनेट’मा रहेर उनलाई सुझाव दिने विभिन्न क्षेत्रका व्यक्ति, जसले संसद् विघटनमा उनलाई बलियो साथ दिएका थिए- ती अधिकांश नेताहररूलाई यसपटक जनताले अनुमोदन नगरी अस्वीकार गरेका छन्।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  १८:२९

देउवा र ओलीले प्रचण्डलाई दिए बधाई, मिलेर जान ओलीको प्रस्ताव

मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक भइरहेका बेला देउवाले गोरखा-२ बाट चुनाव जितेका प्रचण्डलाई फोन गरी बधाई दिएका हुन्।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  १८:०२

चौथोपटक सांसद चुनिएपछि डा शशांकले भने- प्रधानमन्त्रीमा मेरो दाबी छ

विजयी घोषित भएपछि डा कोइरालाले संसदीय दलको नेताका लागि आफूले उम्मेदवारी दिने र प्रधानमन्त्रीमा दाबी गर्ने उनले बताएका हुन्।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  १७:२३

जो स्थानीयमा हारे, आम निर्वाचनमा जिते

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा हार व्यहोरेका तीन नेताले आम निर्वाचनमा जित निकालेका छन्। आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा उनीहरू निर्वाचित भएका हुन्।

प्रकाशित
बिहीबार, मंसिर ८, २०७९  १६:४६

हालकै संवैधानिक व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने संकल्प छ : अध्यक्ष लामिछाने

चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताएका हुन्।