शनिबार, जेठ ३०, २०८३

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

बुधबार, मंसिर १४, २०७९
राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

प्रतिस्पर्धी उम्मेदवारसँग प्रदीप पौडेलको छलफल

बुधबार, मंसिर १४, २०७९
काठमाडौं ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं नेपाली कांगेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरूसँग छलफल गरेका छन्।

स्याङ्जा र बाजुराको मतगणना गर्न कांग्रेसको आग्रह

मंगलबार, मंसिर १३, २०७९
निर्वाचनमा धाँधली नभएको र कुनै पनि बुथ कब्जा नभएको राय दिइसकेकाले निर्वाचन आयोगले मतगणना सुरु गर्नुपर्ने बताए। स्याङ्जा क्षेत्र नं २ मा शान्तिपूर्णरुपमा मतदान भएको उनको भनाइ छ।

चुनावी समीक्षा प्रतिवेदन पठाउन प्रदेश र जिल्ला कमिटीलाई नेकपा एसको निर्देशन

चुनावी समीक्षा प्रतिवेदन पठाउन प्रदेश र जिल्ला कमिटीलाई नेकपा एसको निर्देशन

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विस्तृत समीक्षाका लागि केन्द्रमा प्रतिवेदन उपलब्ध गराउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ।
कांग्रेस नेतृत्वमा सरकार बन्छ, प्रधानमन्त्रीमा मेरो दाबी हुन्छ : गगन थापा

कांग्रेस नेतृत्वमा सरकार बन्छ, प्रधानमन्त्रीमा मेरो दाबी हुन्छ : गगन थापा

महामन्त्री थापाले अबको देशको नेतृत्व कांग्रेसले नै गर्ने र कांग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिन सके मात्रै नागरिकहरुलाई आश्वस्त बनाउन सकिने बताए।
हिन्दू राष्ट्रको एजेन्डा कमजोर भयो : राप्रपा नेपाल

हिन्दू राष्ट्रको एजेन्डा कमजोर भयो : राप्रपा नेपाल

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले हिन्दू राष्ट्रको एजेन्डा भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपालको घन्टीमा कसैले हावा भरिदिए : एमाले अध्यक्ष ओली

नेपालको घन्टीमा कसैले हावा भरिदिए : एमाले अध्यक्ष ओली

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकी पार्टीको फोटोकपी भएको ओली तर्क।
सत्ता गठबन्धनबाट दायाँबायाँ नहुने एकीकृत समाजवादीको निर्णय

सत्ता गठबन्धनबाट दायाँबायाँ नहुने एकीकृत समाजवादीको निर्णय

मंगलबार चुनावी परिणामबारे छलफल गर्न बसेको नेकपा एसको सचिवालय बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो।
प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  १४:२२

विप्लवले भने– कम्युनिस्टलाई घेराबन्दी गरेर समाप्त पार्न खोजियो

महासचिव विप्लवले आमनिर्वाचनबारे भिडियो वक्तव्य दिँदै झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै कम्युनिस्ट एक ठाउँ आउनुपर्ने बताएका हुन्।

प्रकाशित
मंगलबार, मंसिर १३, २०७९  १२:१९

प्रदेशसभाको समानुपातिकमा एमाले अगाडि

प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १९:३०

अघिल्लो पटक मधेससँगको प्रचण्ड 'लभ' यसपटक 'ब्रेक-अप'

अन्य कम्युनिस्ट पार्टीले वर्गीय मुद्दा उठाएर राजनीति गर्न खोज्दा माओवादीले मधेसमा जातीय मुक्ति र क्षेत्रीय उत्पीडनको सवाल चर्काएर नेतृत्व गर्न खोजेको थियो, कुनै बेला। ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा...

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १८:०७

जुनसुकै भूमिका निर्वाह गर्न हामी तयार छौं : सुवास नेम्वाङ

'जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ; जनताका अगाडि धेरै विषय र प्रश्न थिए,' संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले भने, 'निर्वाचनले दिएको निष्कर्षले जनताको विजय भएको छ।'

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १५:५०

यी हुन् चुनाव हारेका निवर्तमान सांसद

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरूङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र पम्फा भुसाल पनि पराजित भए। यस्तै प्रदेश १ का पूर्व-मुख्यमन्त्री शेरधन राईलाई प्रतिनिधिसभाको यस निर्वाचन अफापसिद्ध रह्यो।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १३:३३

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको...

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १३:०१

बालुवाटारमा पाक्दै छ प्रधानमन्त्रीको खिचडी, देउवाले भेटे प्रचण्ड र माधव नेपाल

नेता नेपाल र र प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार पुगेर आगामी सहयात्रा, सरकार गठनलगायत विषयमा देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १२:४५

मुलुक अस्थिरताको चक्रव्यूहमा फस्ने जोखिम बढ्दै छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको चुनावबाट बनेको संसदीय संरचनाले मुलुक अस्थिरताको चक्रव्यूहमा फस्ने खतरा बढेको बताएका छन्।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  ११:४०

रामचन्द्रलाई माधव नेपालले देखाए प्रधानमन्त्रीको ललिपप

नेता नेपालले गठबन्धन बनाउन योगदान गरेकाले अबको प्रधानमन्त्री तपाईं नै हुने हो भनेर पौडेललाई दिए ढाडस।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  १०:१२

मतदाताले रुचाएनन् परिवारवाद

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा धेरै हस्तीहरु पराजित भएका छन्। पराजित हुने धेरै हस्तीहरु एमालेका छन्।

प्रकाशित
सोमबार, मंसिर १२, २०७९  ०९:११

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

प्रकाशित
आइतबार, मंसिर ११, २०७९  १९:३०

ओलीलाई बधाई दिन कांग्रेस नेता सिंह पुगे बालकोट

बधाई आदानप्रदानसँगै उनीहरूबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।