शनिबार, जेठ ३०, २०८३

'जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक'

शनिबार, मंसिर १७, २०७९
उनले नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोग कहिल्यै बिर्सन नहुने कुरामा जोड दिए।

निर्वाचनको परिणाम आएसँगै राजनीतिक दलका कार्यालयमा रङ्गरोगन गरिँदै

शनिबार, मंसिर १७, २०७९
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजाका आधारमा कार्यालय व्यवस्थापन गर्नुपर्ने दलको सङ्ख्या आकलन गरी संसद् सचिवालयले तयारी सुरु गरेको हो।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

शनिबार, मंसिर १७, २०७९
भेटमा दुवै नेताले प्रतिनिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई दिएका थिए। भेटमा निर्वाचनको समीक्षासमेत भएको बताइएको छ।

सरकार गठनबारे सबै विकल्प खुला राख्ने माओवादीको निर्णय

सरकार गठनबारे सबै विकल्प खुला राख्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विषयमा सबै विकल्पमा खुला राख्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीमा गगन थापालाई समर्थन  : कांग्रेस महामन्त्री शर्मा

प्रधानमन्त्रीमा गगन थापालाई समर्थन : कांग्रेस महामन्त्री शर्मा

अबको प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाले विकल्प दिनुपर्ने महामन्त्री शर्माको धारणा।
निर्वाचन परिणामले स्थापित राजनीतिक दलमाथि प्रश्न उब्जायो : राष्ट्रिय सभाध्यक्ष तिमिल्सिना

निर्वाचन परिणामले स्थापित राजनीतिक दलमाथि प्रश्न उब्जायो : राष्ट्रिय सभाध्यक्ष तिमिल्सिना

लोकतन्त्रमा नागरिकलाई दल वा स्वतन्त्र व्यक्ति रोज्न पाउने स्वतन्त्रता भए पनि निर्वाचन परिणामले दलहरूको भविष्यप्रति घन्टी बजाएको अध्यक्ष तिमिल्सिनाको तर्क।
काठमाडौंमा खानेपानी समस्या समाधानमा पहल गरिरहेको छु : प्रकाशमान सिंह

काठमाडौंमा खानेपानी समस्या समाधानमा पहल गरिरहेको छु : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजधानीबासीको खानेपानी समस्या छिटो समाधान होस् भनेर आफूहरू लागिपरेको बताएका छन्।
माओवादी केन्द्रको बैठक बस्दै, चुनावी समीक्षा हुने

माओवादी केन्द्रको बैठक बस्दै, चुनावी समीक्षा हुने

चुनावी समीक्षा गर्न नेकपा माओवादी केन्द्रको बैठक बस्ने भएको छ। महासचिव देव गुरुङले आज दिउँसो ३ बजे बैठक बस्ने जानकारी दिएका छन्।
प्रकाशित
शनिबार, मंसिर १७, २०७९  ०९:४०

देशको रोग भ्रष्टाचार हो, हामी उपचार गर्छौं : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट निवार्चित सांसद डा. चन्द्र भण्डारीले देशको रोग भ्रष्टाचार भएको बताएका छन्।

प्रकाशित
शनिबार, मंसिर १७, २०७९  ०९:००

दोलखामा सत्ता गठबन्धनकै अग्रता

दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  २०:०६

राजदूतसँगको भेटबारे भीम रावललाई यस्तो जवाफ दिए मेयर बालेनले

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र आफूले भेटेको स्पष्ट पारेका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १९:३८

मतगणना भइरहेका तीनै क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता

मतगणना जारी रहेका दोलखा, स्याङ्जा २ र बाजुरामा सत्तारुढ गठबन्धन दलका उम्मेदवारले अग्रता लिइरहेका छन्। विवादका कारण पुनः मतदान भएको दोलखा तथा मतगणना रोकिएका स्याङ्जा २ र बाजुरामा दुई दिनदेखि...

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १८:१३

निर्वाचनको सबै काम २६ मंसिरमा सकिने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन्।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १७:५५

वयोवृद्ध माननीय १४ जना ! ४० वर्षमुनिका १० मात्रै

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ। नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा...

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १७:०२

सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ

राजनीति सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट एमालेले छलफल चलाइरहेको नेता नेम्बाङको धारणा।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १६:३५

माओवादी केन्द्रसँग एकताको हल्ला निराधार : नेकपा एस

पार्टी महासचिव वेदुराम भुसालले विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका हुन्।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १५:२९

संसद्‍मा पुरानै दलको वर्चश्व, नेकपा एस राष्ट्रिय दल नबन्ने निश्चित

निर्वाचन आयोगबाट प्राप्त तथ्यांकअनुसार हालसम्म नेपाली कांग्रेस ५५ स्थानमा विजयी भई ठूलो दल बनेको छ। स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा निर्वाचन क्षेत्र नं १ र बाजुरा निर्वाचन क्षेत्र नं...

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १३:३५

जनतासँग गरेको वाचा पूरा गर्छु : नेता पौडेल

मतदातालाई धन्यवाद दिँदै पाँच वर्षमा जनतासँग गरेको विकास र समृद्धिको वाचा पूरा गर्ने बताएका हुन्।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  १३:१९

एमाले–नेकपा एस जुहारी, खनालमाथिको आरोप पुष्ट्याइँ गर्न चुनौती

इलाम १ बाट पराजित भएसँगै नेकपा एसका नेता खनालले एमालले कर्मचारीलाई हातमा लिएर आफूलाई हराएको आरोप लगाएका थिए।

प्रकाशित
शुक्रबार, मंसिर १६, २०७९  ११:१५

प्रचण्ड निवास खुमलटारमा जितको बधाइ दिन रोक

चुनावमा उत्साह हुने परिणाम नआएको र दैनिक काममा समेत असर पर्ने देखिएपछि पार्टी कार्यकर्ता तथा शुभेच्छुकलाई बधाइ दिन खुमलटार निवास नआउन भनिएको हो।