आइतबार, जेठ ३, २०८३

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

सोमबार सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। सोमबार सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो।

National life

उम्मेदवारी दिने निश्चित भए पनि उम्मेदवारको बारेमा भने छलफल नभएको एक नेताले बताए। कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ। यसअघि सभामुख र उपसभामुखमा पनि कांग्रेसले उम्मेदवारी दिएको थियो। 

प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपति राष्ट्रिय सहमतिमा टुंग्याउनेगरी तयारी अघि बढेको  बताएका छन्। 

 

प्रकाशित: Jan 23, 2023| 11:42 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...