आइतबार, जेठ ३, २०८३

सत्ता गठबन्धनबाट उपसभामुखमा इन्दिरा राना मगरको उम्मेदवारी दर्ता

रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखमा उठाउने निर्णय गरेसँगै सात दलीय गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी हुन्।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

National life

काठमाडौं– सात दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगरलले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन्।

शुक्रबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखमा उठाउने निर्णय गरेसँगै सात दलीय गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी हुन्। रास्वपाकी सांसद सोविता गौतम राना मगरको प्रस्तावक रहेकी छन्। 

बिहीबार मात्रै सत्ता गठबन्धनबाट संघीय सभामुखमा उम्मेदवारी दिएका एमालेका देवराज घिमिरे निर्वाचित भई आजै पद वहालीसमेत गरिसकेका छन्।

प्रकाशित: Jan 20, 2023| 13:33 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...