NadaNada
मंगलबार, भदौ ३, २०८२

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक बसेको हो।
 |  बुधबार, माघ ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

vianetvianet
Metro Mart

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पल्ट मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ।

प्रधानमन्त्री प्रचण्डले १२ मन्त्री र ३ राज्यमन्त्री थपेर सबैलाई काम बाँडफाँटसमेत गरिसकेका छन्। मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक बसेको हो।

प्रकाशित: Jan 18, 2023| 16:32 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...