आइतबार, जेठ ३१, २०८३

मतदान गर्न प्रचण्ड चितवनमा

आइतबार, मंसिर ४, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदान गर्नका लागि चितवन पुगेका छन्।

शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान?

आइतबार, मंसिर ४, २०७९
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन्।

८२५ प्रतिनिधि छान्न आज मतदान

आइतबार, मंसिर ४, २०७९
आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ।

गोरखा-२ मा पुरुष भन्दा महिला मतदाता बढी

गोरखा-२ मा पुरुष भन्दा महिला मतदाता बढी

जसमध्ये ५२ हजार ९९ पुरुष र ५२ हजार ८४१ जना महिला मतदाता रहेका छन्। यस क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट १० जना र २ जना स्वतन्त्र...
निर्वाचन आयोग घेर्न पुगेका ७ जना पक्राउ

निर्वाचन आयोग घेर्न पुगेका ७ जना पक्राउ

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट कार्यकर्ताहरू निर्वाचन आयोग घेर्न पुगेपछि प्रहरीले सात जनालाई पक्राउ गरेको छ।
कञ्चनपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट

कञ्चनपुरमा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट

कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको छ।
मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्र बस्न पाउने

मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्र बस्न पाउने

मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै बस्न पाउने भएका छन्।
ईश्वर पोखरेलको सचिवालयले भन्यो- हारको मानसिकताले चरित्रहत्या गरियो

ईश्वर पोखरेलको सचिवालयले भन्यो- हारको मानसिकताले चरित्रहत्या गरियो

नेकपा एमाले काठमाडौं-५ को निर्वाचन परिचालन कमिटीले प्रदेशसभा उमेदवार पक्राउ प्रकरण हारको मानसिकताले चरित्रहत्या गर्न रचिएको योजनाबद्ध घटना भएको प्रष्टीकरण दिएको छ।
प्रकाशित
शुक्रबार, मंसिर २, २०७९  ०७:४८

ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन्।

प्रकाशित
शुक्रबार, मंसिर २, २०७९  ०६:५८

राप्रपाको कार्यालय तोडफोड गरेर मध्यरातमा लगाइयो एमालेको झण्डा

क्षेत्र नम्बर ५ काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय तोडफोड गरिएको छ।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  १७:३४

यसकारण संसद्‍मा आवश्यक छन् गगन र विश्वप्रकाश

तीन पटक संसद्को यात्रा तय गरिसकेका महामन्त्री गगन थापाले सरकारमा रहँदा होस् वा प्रतिपक्षमा रहँदा होस्। जनताका आवाजलाई मात्र नभई आफ्नै पार्टी कांग्रेसभित्रका बेथिति, विकास निर्माणमा हुने ढिलासुस्ती र छिमेक...

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  १६:१३

माओवादीलाई एमालेमा गम लगाएर टाँसे पनि प्रचण्ड उप्किएपछि वामपन्थी कमजोर : अध्यक्ष ओली

प्रचण्ड एक ठाउँ टिक्न नसक्ने हुँदा रोल्पा, काठमाडौं, सिरहा, चितवन हुँदै गोरखा भागेको ओली आरोप।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  १४:५४

मौन अवधिअघि गठबन्धनको अपिल- बहुमत दिनुस्, पाँच वर्षमा देश समृद्ध बनाउँछौं

सत्तारुढ वाम-लोकतान्त्रिक गठबन्धनले बहुमत दिएर जिताउन आम मतदातालाई अपिल गरेको छ। शून्य समय सुरु हुनुअघि बिहीबार गठबन्धनका चार दलले अपिल जारी गर्दै मत मागेका हुन्।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  १४:०७

रुपन्देहीमा कांग्रेस–एमाले नेताको चुनावी एजेन्डा : दाङ सरेको प्रदेश राजधानी बुटवल झार्छौं

लुम्बिनी प्रदेशको प्रदेशसभाले दाङको देउखुरी सारेको प्रदेश राजधानीलाई बुटवलमा ल्याउने प्रतिबद्धतासहित चुनावी मैदानमा मत माग्दै कांग्रेस नेता खाण र एमाले नेता पौडेल।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  १३:४७

एमाले उम्मेदवार जालिम मियाँविरुद्ध आयोगमा उजुरी

पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जालिम मियाँविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  १३:३९

पार्टीभित्र बसेर अन्तरघात गर्ने छुट कसैलाई छैन : बलदेव शर्मा मजगैयाँ

नेपाली कांग्रेसका नेता बलदेव शर्मा मजगैयाँले गठबन्धनका उमेदवालाई विजयी बनाउन सबै नेता कार्यकर्ता एकजुट हुनुपर्ने बताएका छन्।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  १३:२८

डोटीमा मतदान अधिकृत सवार जीप दुर्घटना

मतदान अधिकृत सवार जीप डोटीमा दुर्घटनामा परेको छ। बिहीबार बडीकेदार गाउँपालिका वडा नम्बर ५ अत्तरकाँडामा निर्वाचन सामाग्रीसहित मतदान अधिकृत सवार जीप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  ११:२८

निर्वाचन सुरक्षा व्यवस्था : सुरक्षाकर्मीलाई गोली चलाउनेसम्मको अधिकार

सरकारले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई तीन अवस्थामा गोली चलाउनेसम्मको अधिकार दिएको छ।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  ११:०२

काठमाडौंका सुकुम्बासी र भूमिहीनलाई हटाउन खोज्नु गलत : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्। यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनले जिकिर गरे।

प्रकाशित
बिहीबार, मंसिर १, २०७९  १०:५४

मतदानलाई लोकतन्त्रको उत्सवका रूपमा मनाउन प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रूपमा मनाउन अपिल गरेका छन्।