आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सभामुखको उम्मेदवारीबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

सभामुखको उम्मेदवारीबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

National life

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। आज बिहान ९ बजे देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने बताइएको छ। 

बैठकका लागि सभापति शेरबहादुर देउवाले मंगलबार साँझ नै पदाधिकारीलाई खबर गरिसकेका छन्। 

बैठकमा सभामुखको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गर्नुका साथै अन्य राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित: Jan 18, 2023| 07:25 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...