आइतबार, जेठ ३१, २०८३

कोटेश्वरमा सत्ता गठबन्धनले चुनावी सभा गर्दै

बिहीबार, मंसिर १, २०७९
सत्तारुढ गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्ने भएको छ।

आज निर्वाचन आयोगको पत्रकार सम्मेलन

बिहीबार, मंसिर १, २०७९
निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ। आयोगले आसन्न मङ्सिर ४ गतेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको स्थिर समय सुरु हुनुअघि पत्रकार सम्मेलन गर्न लागेको हो।

नारायणगोपाल चोकमा सत्ता गठबन्धनको चुनावी सभा : क-कस्ले गर्दैछन् सम्बोधन?

बिहीबार, मंसिर १, २०७९
काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा आज सत्ता गठबन्धनको चुनावी सभा हुने भएको छ।

गगन थापालाई भोट माग्दै प्रदीप खड्का

गगन थापालाई भोट माग्दै प्रदीप खड्का

अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका महामन्त्री गगन थापाका लागि मत मागेका छन्।
अहिलेकै शासकीय स्वरुपबाट मुलुकमा विकास र समृद्धि : अध्यक्ष ओली

अहिलेकै शासकीय स्वरुपबाट मुलुकमा विकास र समृद्धि : अध्यक्ष ओली

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यही शासकीय स्वरुपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेमा जनतामा समृद्धि ल्याउन सकिने प्रष्ट पारे।
पुकार बमका लागि भोट माग्दै दयाहाङ र दीपाश्री

पुकार बमका लागि भोट माग्दै दयाहाङ र दीपाश्री

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र–१ मा प्रतिनिधिसभा उम्मेदवार रहेका बमलाई भोट माग्ने कलाकारको संख्या बढ्दै।
गगनलाई केकीको शुभकामना, गगनले दिए धन्यवाद

गगनलाई केकीको शुभकामना, गगनले दिए धन्यवाद

अभिनेत्री केकी अधिकारीले नेपाली कांग्रेसका नेता गगन थापालाई जितको शुभकामना दिएकी छन्। ४ मंसिरमा हुन लागेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थापाको प्रशंसा गर्दै केकीले जितको...
प्रचण्डको नजरमा शेखर शान्ति प्रक्रियाका नायक, ज्वाइँ आचार्य गतिशील नेता

प्रचण्डको नजरमा शेखर शान्ति प्रक्रियाका नायक, ज्वाइँ आचार्य गतिशील नेता

शान्ति, लोकतन्त्र, संविधान रक्षा र समृद्धिका लागि गठबन्धनका कार्यकर्ताले एकअर्का दलका चुनाव चिह्नमा भोट हाल्नुपर्ने प्रचण्डको तर्क।
प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  १४:०९

विश्वप्रकाशको ‘निरन्तरतामा नवीनता’, पछिल्लो पिँढीका युवालाई प्रोत्साहन

आफूभन्दा थोरै पछिल्लो पिँढीका गगन थापालाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको रूपमा समर्थन गरेपछि प्रमाणित भएको छ, विश्वप्रकाश आफूभन्दा पछिल्लो पिँढीका युवालाई कसरी प्रोत्साहन गर्छन्। गगन पुस्ता मात्र होइन, ६० र ७०...

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  १०:४१

लप्सीफेदी र जर्सिङपौवालाई पर्यटनको गन्तव्य बनाउने छु : नेतृ पोख्रेल

राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई तीव्रता दिएकी छन्।

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  १०:१७

उम्मेदवारसँग उद्यमी बन्ने योजना माग्दै पाल्पाका किसान

चुनावको चहलपहल बढिरहँदा मतदाताले आफ्ना समस्या र गुनासा उम्मेदवार समक्ष पोखिरहेका छन्।

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  ०९:२५

प्रचण्ड र ओलीले आज सुनसरीका छुट्टाछुट्टै सभालाई सम्बोधन गर्ने

आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित चुनापी सभा सम्बोधन गर्न आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सुनसरी जाने भएका छन्।

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  ०९:०२

मोरङ-३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ।

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  ०९:००

नेपालगन्जमा ड्युटीमा रहेका प्रहरीका वरिष्ठ सई भण्डारीको मृत्यु

नेपालगन्ज विमानस्थल सुरक्षा गणका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) प्रेम भण्डारीको मृत्यु भएको छ।

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  ०८:४०

भोट हाल्न जाँदा क्यामेरा र मोबाइल लगे जफत गरिने

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका दिन भोट दिन जाँदा मोबाइल, सलाई, लाइटर, क्यामेरालगायत लैजान नपाइने बताएको छ।

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  ०८:१०

मतदाताहरूको सकारात्मक प्रतिक्रियाबाट उत्साहित छौं : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाताहरूको सकारात्मक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताएका छन्।

प्रकाशित
बुधबार, कात्तिक ३०, २०७९  ०७:३१

प्रधानमन्त्री देउवा आज गृह जिल्ला डडेलधुरा जाने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डडेलधुरा जाने भएका छन्।

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  २०:००

'एमाले भन्ने पार्टी ओली प्रालिमा परिणत भैसक्यो'

मंगलबार पर्वतको जलजलामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै गुरुङले ओली प्रालिमा परिणत भैसकेको आरोप लगाएका हुन्।

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  १९:४५

रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा दुईवटा उजुरी

यही मंसिर ४ गते हुने निर्वाचनमा चितवनको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेजीको मागसहित दुईवटा उजुरी परेको छ।

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  १७:११

सत्ता गठबन्धनले चुनाव जिते संसद् पूर्ण कार्यकाल चल्ने नेता साउदको दाबी

सत्ता गठबन्धन पाँच वर्षसम्म कायम रहे मुलुकमा स्थिरता हुने र विकास निर्माणका कामले गति लिने साउदको जिकिर।