आइतबार, जेठ ३१, २०८३

गण्डकीका मुख्यमन्त्रीले हटाए आफ्नै पार्टीका मन्त्री

मंगलबार, कात्तिक २९, २०७९
पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कालाई मन्त्रीबाट हटाएको बताइएको छ।

कांग्रेसभित्र देउवाबाहेक अरूहरूले प्रधानमन्त्रीको दाबी गर्नु पार्टी हित प्रतिकूल : प्रवक्ता महत

मंगलबार, कात्तिक २९, २०७९
सभापति देउवाबाहेकका अन्य कुनै कांग्रेस नेताले आफूलाई प्रधानमन्त्रीको दावेदार मानेर भोट माग्दा पार्टीको पक्षमा माहोल नबन्ने प्रवक्ता महतको दाबी।

चुनावको जनमत शिरोधार्य गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

मंगलबार, कात्तिक २९, २०७९
पश्चिम नवलपरासीको क्षेत्र–१ मा उम्मेदवार रहेका चौधरीलाई जिताउन मतदातासँग देउवाको आग्रह।

८ अर्ब पुग्यो विश्व जनसंख्या, ११ वर्षमा थपिए १ अर्ब

८ अर्ब पुग्यो विश्व जनसंख्या, ११ वर्षमा थपिए १ अर्ब

राष्ट्रसंघको आकलनअनुसार विश्वको जनसंख्या ९ अर्ब पुग्न अबको १५ वर्ष लाग्न सक्नेछ।
पैदलयात्रामा निस्किए ओली

पैदलयात्रामा निस्किए ओली

चुनावी प्रचार–प्रसारकै रूपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदलयात्रा गरेका हुन्।
स्थिर समयमा प्रचारप्रसार गरे कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

स्थिर समयमा प्रचारप्रसार गरे कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ।
डा. शेखर कोइरालालाई स्वतन्त्र उम्मेदवारको समर्थन

डा. शेखर कोइरालालाई स्वतन्त्र उम्मेदवारको समर्थन

प्रतिनिधिसभा सदस्यका लागि मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएका सुशील खड्काले डा. शेखर कोइरालालाई समर्थन गरेका छन्।
रवीन्द्र मिश्रको साथमा मनीषा कोइराला

रवीन्द्र मिश्रको साथमा मनीषा कोइराला

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भोट माग्दै अभिनेत्री मनीषा कोइराला घरदैलोमा पुगेकी छन्।
प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  ०९:१५

रसुवामा आजदेखि नागरिकता र राहदानी वितरण स्थगित

कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ।

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  ०७:३८

सत्ता गठबन्धनको चुनावी सभा कर्णालीमा : देउवा र प्रचण्डले सम्बोधन गर्ने

सत्ता गठबन्धनले आज कर्णाली प्रदेशका जिल्लाहरूमा चुनावी सभा गर्ने भएका छन्।

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  ०७:२५

एमाले केन्द्रीय सदस्य रामले त्यागे पार्टी, यस्तो छ कारण

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव रामप्रित रामले पार्टी परित्याग गरेका छन्।

प्रकाशित
मंगलबार, कात्तिक २९, २०७९  ००:०५

क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने नेता शर्माको दाबी

मङ्सिर ४ गते हुन लागेको निर्वाचनका क्रममा घरदैलो अभियानमा रहनु भएका शर्माले बेलबारी क्षेत्रमा सञ्चालित भाँडा उद्योगबाट उत्सर्जन हुने घातक रसायनले त्यस क्षेत्रका बालकदेखि वृद्धसम्म क्यान्सरबाट पीडित रहेको बताए।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  २१:१५

समृद्धिको जनआकांक्षा गठबन्धनले पुरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौंको कलंकीमा आज गठबन्धनको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले सत्ता स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताले वाम–लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समृद्धिको जनआकांक्षा आफूहरुले पुरा गर्ने बताए।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  २०:१४

माओवादीबाट टोखाको मेयर उम्मेदवार श्रेष्ठ एमाले प्रवेश

उनीहरुलाई सोमबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेमा स्वागत गरेका छन्।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  १७:५०

प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन् : वरिष्ठ नेता पौडेल

गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताएका हुन्।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  १७:०९

प्रचण्डले दाबी नगरेकाले चुनावपछिको प्रधानमन्त्री देउवा : प्रवक्ता महत

चुनावमा प्रधानमन्त्री भनेर जसलाई प्रचार गर्न मन लागेको छ, उनीहरूले गरिरहेको प्रवक्ता महतको प्रतिक्रिय।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  १६:३९

ओलीले मागे कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई भोट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई भोट मागेका छन्।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  १५:२०

एमाले अध्यक्ष ओलीले भने : गठबन्धनको चुनावी घोषणापत्र जनता ढाँट्ने पुलिन्दा

गोरखामा चुनाव जित्ने अवस्था नदेखेपछि प्रचण्डले मान्छे कुट्न थालेको ओली आरोप।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  १५:०८

समृद्धिको जनआकांक्षा गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई वाम-लोकतान्त्रिक गठबन्धनले पूरा गर्ने दाबी गरेका छन्।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  १४:४१

तोसिमा कार्कीको उम्मेदवारी कायमै

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ।