आइतबार, जेठ ३१, २०८३

अहिलेको गठबन्धन २० वर्षसम्म रहिरहन्छ : प्रचण्ड

सोमबार, कात्तिक २८, २०७९
चुनावपछि सत्ताका लागि अर्को गठबन्धनमा समाहित नहुने प्रचण्डको वाचा।

कांग्रेसबाट थप पाँच जना नेता–कार्यकर्ता निष्कासित

सोमबार, कात्तिक २८, २०७९
नेपाली कांग्रेसले मंसिर ४ गते हुन लागेको निर्वाचनमा आफ्नो पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक बसेका ५ जनालाई कारबाही गरेको छ।

अब्दुसको टोलीमाथि आक्रमण गर्ने एमालेकै कार्यकर्ता

सोमबार, कात्तिक २८, २०७९
गोरखाको पालुङटार क्षेत्रमा नेकपा एमालेका कार्यकर्ताबीच नै कुटाकुट भएको छ। च्याङ्लीस्थित म्याङ्गो रिसोर्टमा आइतबार राति भएको कुटाकुटमा परी एमाले नेता हरि काफ्ले घाइते भएका छन्।

निर्वाचन लक्षित पत्रकार सम्मेलन गर्दै कांग्रेस

निर्वाचन लक्षित पत्रकार सम्मेलन गर्दै कांग्रेस

कांग्रेसको प्रचार समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य सन्दर्भमा भइरहेका पार्टी गतिविधिका विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो।
नयाँ सरकारको पहिलो काम नागरिकता सम्बन्धी कानुन बनाउनु हो : विमलेन्द्र निधि

नयाँ सरकारको पहिलो काम नागरिकता सम्बन्धी कानुन बनाउनु हो : विमलेन्द्र निधि

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयक पास गर्नु नयाँ संसदको पहिलो काम हुने भएकाले ४ मंसिरको चुनावमा सत्तागठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन्।
प्रचण्डले गण्डकीका तीन चुनावी सभालाई सम्बोधन गर्ने

प्रचण्डले गण्डकीका तीन चुनावी सभालाई सम्बोधन गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
सत्ता गठबन्धन विदेशीको प्रेरणाबाट बनेको कमल थापाको आरोप

सत्ता गठबन्धन विदेशीको प्रेरणाबाट बनेको कमल थापाको आरोप

एमालेको सूर्य चिह्नबाट निर्वाचन लडिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता गठबन्धन विदेशीको प्रेरणाबाट बनेको टिप्पणी गरेको छन्।
सत्ता गठबन्धनले साँखुमा चुनावी सभा गर्दै

सत्ता गठबन्धनले साँखुमा चुनावी सभा गर्दै

सत्तारुढ गठबन्धनले सोमबार काठमाडौंको साँखुमा संयुक्त चुनावी सभा आयोजना गर्ने भएको छ।
प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  ०९:००

गोरखामा अब्दुस मियाँको टीममाथि आक्रमण

गोरखामा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको टोलीमाथि आक्रमण भएको छ।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  ०८:३८

राष्ट्रियता जोगाउन सत्ता गठबन्धनको जित आवश्यक : विमलेन्द्र निधि

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले एमालेका कारण राष्ट्रियता खतरामा परेको बताएका छन्।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  ०७:५८

भोजभतेर गर्ने र प्रलोभन देखाउनेलाई तत्काल कारबाही गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले कुनै राजनीतिक दलले भोजभतेर गर्ने, डर–त्रास, धाक, धम्की, प्रलोभन दिने जस्ता कार्य गरेमा तत्काल कारबाही गर्न निर्देशन दिएको छ।

प्रकाशित
सोमबार, कात्तिक २८, २०७९  ०७:०५

तनहुँमा निर्वाचनको सामग्री बुझाउने काम मात्र बाँकी

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ। निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाउने काम मात्र बाँकी रहेको जिल्ला...

प्रकाशित
आइतबार, कात्तिक २७, २०७९  १७:३९

मुलुक बनाउन एमालेजस्तो देशभक्त पार्टी सरकारमा आउनुपर्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँचपटक प्रधानमन्त्री हुँदा मुलुकका लागि केके काम गर्नुभयो भन्दै प्रश्न गरेका छन्।

प्रकाशित
आइतबार, कात्तिक २७, २०७९  १४:०३

प्रचण्ड मुसोबाट सिंह बनेपछि आफैंलाई झम्टिएको ओली आक्रोश

२०७४ पछि सिद्धिनै लागेको माओवादीलाई बचाइदिएर ३६ सिट जिताएको र देश बनाउने शक्ति निर्माण गरौं भनेर माओवादीलाई एमालेमा भित्र्याए पनि प्रचण्डले खुराफाती गरेको ओली दाबी।

प्रकाशित
आइतबार, कात्तिक २७, २०७९  १२:३९

सुकुम्बासीका समस्या समाधान गर्छु : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ को सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।

प्रकाशित
आइतबार, कात्तिक २७, २०७९  १०:०६

यो सन्ततिको भविष्य निर्माण गर्ने निर्वाचन हुनेछ : डा कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आसत्र निर्वाचनले नेपाली सन्ततिको भविष्य निर्माण गर्ने बताएका छन्।

प्रकाशित
आइतबार, कात्तिक २७, २०७९  ०९:०८

संविधानको सफल कार्यान्वयनका लागि गठबन्धनको जित आवश्यक : विमलेन्द्र निधी

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले मंसिर ४ गतेको चुनावमा मधेसी जनताको अधिकार दमन गर्ने एमाले नेतृत्वको गठबन्धनलाई परास्त गर्ने अठोट बोकेको पाँच दलीय सत्तागठबन्धलाई मतदान गर्न आह्वान गरेका छन्।

प्रकाशित
आइतबार, कात्तिक २७, २०७९  ०८:४०

ओलीले आज कर्णालीका तीन चुनावी सभालाई सम्बोधन गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन वटा जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

प्रकाशित
आइतबार, कात्तिक २७, २०७९  ०८:३०

देशलाई बर्बादीतिर धकेल्न खोजेपछि गठबन्धन गर्नपरेको हो : देवेन्द्र पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशलाई अस्थिरतातिर जानबाट जोगाउन पाँचदलीय गठबन्धन बनेको बताएका छन्।

प्रकाशित
आइतबार, कात्तिक २७, २०७९  ०७:५८

निर्वाचन आयोगले गर्‍यो ११६ जनालाई कारबाही

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले कारबाही थालेको छ। अचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्। अयोगले ११६ वटा आचारसंहिता उल्लंघन गरेको घटनामा कारबाही गरेको जनाएको हो।