शनिबार, साउन ३१, २०८२

नेकपा एसको केन्द्रीय सचिवालय सदस्य मनोनीत भए घनश्याम

शनिबार पार्टी कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको हो।
 |  शनिबार, पुस ३०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

vianetvianet
Metro Mart

काठमाडौं– शुक्रबार मात्रै माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा प्रवेश गरेका वामपन्थी नेता घनश्याम भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको छ। शनिबार पार्टी कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको हो।

भुसाललाई आजै भर्चुअल माध्यमबाट स्थायी कमिटी बैठक राखेर अनुमोदन गरेको महासचिव डा. वेदुराम भुसालले बताए। नेता नेपालले एमाले विभाजन गरेको डेढ वर्षपछि भुसाल समाजवादीमा प्रवेश गरेका हुन्। 

एमालेमा रहँदा भुसाल माधव नेपाल समूहमै थिए।  गत ४ मंसिरको निर्वाचनमा एमालेले टिकट नदिएपछि उनी पार्टी छाडेर स्वतन्त्र रूपमा रुपन्देही १ मा उठे पनि पराजित भए।

प्रकाशित: Jan 14, 2023| 14:55 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...