आइतबार, जेठ ३, २०८३

गण्डकी प्रदेश सभामुख चुनिए धिताल

शनिबार बसेको प्रदेशसभा बैठकमा धिताल ३२ सभासद्को मतसहित सभामुखमा निर्वाचित भएको घोषणा गरिएको हो।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

National life

काठमाडौं– नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख   निर्वाचित भएका छन्। 

शनिबार बसेको प्रदेशसभा बैठकमा धिताल ३२ सभासद्को मतसहित सभामुखमा निर्वाचित भएको घोषणा गरिएको हो। ५८ सांसद उपस्थित प्रदेशसभा एमालेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सञ्चालन गरेका थिए। 

धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरे। प््रदेश सभामुखका लागि नेपाली कांग्रेसबाट सरस्वती अर्याल उम्मेदार थिइन्।

प्रकाशित: Jan 14, 2023| 16:53 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...