आइतबार, जेठ ३, २०८३

'प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आओस्'

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आउनु पर्ने सुझाव दिएका छन्।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

National life

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आउनु पर्ने सुझाव दिएका छन्। 

सामाजिक सन्जाल ट्विटरमार्फत उनले प्रधानमन्त्रीबाट आएको यस्तो प्रस्तावलाई अन्य दलले समर्थन गर्नु पर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘शान्तिसम्झौताको लगत्तै पछिदेखि प्रमुख दलहरू वीच सहमति कायम हुन नसक्दा संविधान निर्माण, शान्तिप्रकृया, सुशासन र विकासनिर्माणका समस्या बल्झेको कटु अनुभवबाट सिकेर अहिले इतिहासले जुराएको सहमतिको अवसरको सदुपयोग गरौं ।प्रम प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आओस् र अरूले समर्थन गरून्!'

प्रकाशित: Jan 15, 2023| 07:25 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...