शनिबार, साउन ३१, २०८२

मेरो भारत भ्रमण चाँडै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चाँडै हुने जानकारी दिएका हुन्।
 |  शनिबार, पुस ३०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

vianetvianet
Metro Mart

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण चाँडै हुने बताएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चाँडै हुने जानकारी दिएका हुन्। 

प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले पहिलोपटक सम्पादकहरूसँग छलफल गरेका हुन्। भारत भ्रमणका लागि दूतावासले समन्वय गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ। 

उनले भोलि बेलुकीसम्म सरकारले पूर्णता पाइसक्ने, राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि कांग्रेसहितको सहमति खोज्ने प्रयासमा आफू लागेको पनि बताए।

प्रकाशित: Jan 14, 2023| 18:22 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...