आइतबार, जेठ ३, २०८३

माओवादीले टुंग्यायो तीन मन्त्रीको नाम

नेकपा माओवादी केन्द्रले सरकारमा जाने तीन नयाँ मन्त्रीको नाम टुंग्याएको छ।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रले सरकारमा जाने तीन नयाँ मन्त्रीको नाम टुंग्याएको छ।

National life

माओवादी स्रोतका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा रेखा शर्मा नियुक्त हुने भएकी छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किराँती राई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी नियुक्त हुने भएको माओवादी स्रोतले जनाएको छ। 

सत्तारुढ गठबन्धनमा माओवादीको भागमा चार मन्त्रालय परेका छन्। यसअघि नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन्।

प्रकाशित: Jan 17, 2023| 10:18 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...