आइतबार, जेठ ३, २०८३

स्वास्थ्यमन्त्रीले गरे पदभार ग्रहण

स्वास्थ्यमन्त्री पदम गिरीले पदभार ग्रहण गरेका छन्।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

National life

काठमाडौं- स्वास्थ्यमन्त्री पदम गिरीले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिए लगत्तै  गिरीले मन्त्रालय पुगेर पदभा ग्रहण गरेका हुन्।

उनीसँगै स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पनि पदभार ग्रहण गरेकी छन्।

प्रकाशित: Jan 17, 2023| 14:02 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...