आइतबार, जेठ ३, २०८३

सञ्चारमन्त्री शर्मालाई प्रवक्ताको जिम्मेवारी

यसअघि अर्थमन्त्री विष्णु पौडेलले प्रवक्ताको जिम्मेवारी निर्वाह गरिरहेका थिए।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

National life

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छिन्। आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रवक्ता तोकेको हो।

सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन छ। मन्त्री शर्मा हिजो मंगलबारमात्र मन्त्री नियुक्त भएकी थिइन्। यसअघि अर्थमन्त्री विष्णु पौडेलले प्रवक्ताको जिम्मेवारी निर्वाह गरिरहेका थिए।

प्रकाशित: Jan 18, 2023| 17:33 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...