हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन्। विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ।
सागरनाथ वन क्षेत्रको मूर्तिया र रौतहटसम्म फैलिएको दुधियहवामा ठूलो हिस्सा वन अतिक्रमणमा परेको छ। यस क्षेत्रमा वन अतिक्रमण गरेर बसोबास गर्नेको संख्या उल्लेख्य रहेको छ।