बिहीबार, जेठ २१, २०८३

यस्तो रह्यो भेलोसिटी पम्प फेस्ट [तस्बिरहरु]

 |  आइतबार, साउन २१, २०८०

शिरिषमान महर्जन

शिरिषमान महर्जन

आइतबार, साउन २१, २०८०

काठमाडौं- स्विचब्याक नेपाल र हिमालयन सिंगल ट्र्याकको आयोजनामा शनिबार भेलोसिटी पम्प फेस्ट आयोजना भएको छ। एक दिन चल्ने प्रतियोगितामा बालबालिका, युवा, जुनियर राइडर, एलिट र मास्टर महिला तथा पुरुषले सहभागिता जनाएका थिए।

National life

प्रत्येक विधामा तीन शीर्ष विजेतालाई प्रायोजकले पुरस्कृत गरेको छ। त्यस्तै, एलिटतर्फको विजेता खेलाडीले पनि नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितालाई क्यालिबर जुत्ता, गोर्खा फाइनान्स तथा स्थानीय बाइक सपहरूले प्रायोजन गरेका थिए भने जायन्ट मुख्य प्रायोजकका रूपमा रहेको थियो।

Shivam cement

प्रकाशित: Aug 06, 2023| 13:13 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्