बिहीबार, जेठ २८, २०८३

भीमफेदीमा किशोरीको शव भेटियो

 |  आइतबार, साउन २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०
National life
Shivam cement

काठमाडौं- मकवानपुरमा एक किशोरीको शव फेला परेको छ। आज बिहान ६ बजेतिर भीमफेदी गाउँपालिका-८ माण्डुस्थित बागमती खोलामा किशोरी मृत फेला परेकी  हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार हाइड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्याउने ठाउँमा शव फेला परेको छ। १६-१७ वर्षकी देखिने किशोरीको पहिचान खुलेको छैन।

प्रकाशित: Aug 06, 2023| 12:05 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्