शनिबार, कात्तिक ७, २०८३

समाचार


यातायात व्यवसायीले गाडी भाडा बढाउन दबाब दिएः मन्त्री ज्वाला

दसैं–तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउनुपर्ने व्यवसायीले भाडावृद्धिको माग राखेर दबाब दिए पनि बढाउन नसकिने मन्त्री ज्वालाको धारणा।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

निरञ्जन आत्महत्या प्रकरण: सहकर्मीले फेसबुकमा कालो तस्बिर राखेर गरे विरोध

एनआईएमबी बैंक हेटौंडा शाखा प्रमुख रहेका देवकोटालाई व्यवस्थापनले ‘टर्चर’ दिएर राजीनामा दिन बाध्य पारेपछि त्रिशूलीमा हाम फाल्नुपर्ने अवस्था आएको दाबीसहित लाइन म्यानेजर र ऋण विभाग प्रमुखबाट फेसबुकमा कालो तस्बिर राखेर...
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

लोसपाको पदाधिकारी बैठक दोस्रो दिन पनि जारी

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

जघन्य हत्याका दोषी ढकालको कैद माफीविरुद्ध अनशनमा भारती

राजनीतिक शक्तिको आडमा मान्छे मार्ने ‘हत्यारा’लाई आममाफी दिइँदा मृत्यु शृंखला निम्त्याउने अरु मान्छे पनि जन्मिने हुँदा निर्णय फिर्ता माग्दै माइतीघरमण्डलामा अनशन बसिन् मानन्धर पत्नी भारती।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

अझै तीन दिन पानी पर्ने

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

रुघाखोकी र ज्वरोले थलिए कांग्रेस सभापति देउवा

देउवालाई टन्सिल हुँदा बोल्न गाह्रो भएपछि राजनीतिक भेटघाट बन्द गरे पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

माओवादी सचिव आचार्य एक्कासि अस्वस्थ हुँदा बोली नै बन्द

आचार्यको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएकाले सेनाको हेलिकोप्टरबाट नेपालगन्ज ल्याई नेपागञ्ज मेडिकल कलेजमा उपचार थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

टिस्टा नदीले बगाएर २३ भारतीय सैनिक बेपत्ता

ठूलो पानी परेसँगै चुंगथाङ ड्यामबाट ठूलो मात्रामा टिस्टा नदीमा बाढी आएको हो। 
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

नेपालगञ्ज उपमहानगरमा आज पनि कर्फ्यु

हिन्दु र मुस्लिम समुदायबीच सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

अविरल वर्षासँगैको पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

जनताले नीति होइन विकासमात्रै सोध्छन्- सांसद तामाङ

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का

सेमिफाइनलमा प्रवेशगरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक प्राप्त गर्ने टुंगो लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

ट्रकको ठक्करबाट दुई बालकको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

भड्काउ अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास प्रहरी हिरासतमा

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०