मंगलबार, फागुन २६, २०८२

माओवादी सचिव आचार्य एक्कासि अस्वस्थ हुँदा बोली नै बन्द

आचार्यको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएकाले सेनाको हेलिकोप्टरबाट नेपालगन्ज ल्याई नेपागञ्ज मेडिकल कलेजमा उपचार थालिएको हो।
 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– तीन महिने विशेष रुपान्तरण अभियानअन्तर्गत अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका सत्तारुढ नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य एक्कासि अस्वस्थ भएपछि उपचारार्थ नेपालगञ्ज ल्याइएको छ।

आचार्यको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएकाले सेनाको हेलिकोप्टरबाट नेपालगन्ज ल्याई नेपागञ्ज मेडिकल कलेजमा उपचार सुरु भएको छ। 

सुदूरपश्चिम इन्चार्जसमेत रहेका आचार्यलाई  स्वास्थ्यमा समस्या देखिएसँगै बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज ल्याइएको नेता खगराज भट्टले बताए।

प्रकाशित: Oct 04, 2023| 12:00 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्