सर्वोच्चमा प्रधानन्यायाधीश नियुक्त हुने प्रक्रियामा रहेका हरिकृष्ण कार्कीबारे संसदीय सुनुवाइ समितिले आह्वान गरेको उजुरीमा उनलाई दल निकट भन्नेको संख्या बढ्ता।
बलिउडमा फरक खालका अभिनेता हुन् देव आनन्द। उनको अभिनय बडो कलात्मक हुन्थ्यो। उनी आफ्नो समयको स्टाइलिस हिरो थिए। उनीप्रति नायिकाहरु नै पनि सम्मोहित हुने गर्थे।