बुधबार, जेठ २७, २०८३

समाचार

प्रधानमन्त्रीले ओलीलाई भने- मेरो ६० दिन हो, अब ३५ दिन बाँकी छ

नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

सपना बुढाको कहालीलाग्दो कथा: न सन्तानले संसार देख्न पायो, न उनले शोक मनाउन पाइन्

बच्चा पेटमा मरेको ९/१० घण्टासम्म छटपटाउँदै आमाले पनि प्राण त्याग्नुपर्‍यो।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

विभिन्न स्थानमा ७ जना मृत फेला

नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

कुखुरा पहिले कि अण्डा ? के अण्डा भेज हो ? यस्तो छ तथ्य

भारतको सर्वोच्च अदालतले अण्डा भेज हो कि ननभेज भन्ने विषयमा एउटा फैसला नै गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

अवैध सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ 

सीआईबीले मंगलबार राती राजधानीका विभिन्न स्थानबाट चिनियाँ नागरिक तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेंकाईलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

सामाजिक सुरक्षा योजनामा समेटिए अनौपचारिक क्षेत्रका श्रमिक

योजनाअन्तर्गत अनौपचारिक क्षेत्रमा ४० लाख बढीको संख्यामा रहेका सबै श्रमिक, मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागी गराउने सरकारको तयारी।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

युवा पुस्तालाई स्वदेशमै अवसर खोजेर उद्यमशील हुन अर्थमन्त्री महतको सुझाव

विदेश जानेबित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुन युवा पुस्तालाई आग्रह मन्त्री महतको आग्रह।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

रचनात्मक प्रतिपक्षी हुन नसकेको एमाले

एमालेले सत्तारुढ भएका बेला संसद्लाई 'इग्नोर' गर्ने र प्रतिपक्षी हुँदा महिनौं अवरुद्ध गरेर मुख्य प्रतिपक्षी दलको भूमिकालाई गलत प्रयोग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

डेंगु संक्रमणमा जिम्मेवार बन: आयोग

नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

जैविक तटबन्धको कमाल देखेर छक्क परेका कृष्णपुरबासी

बन्ड खोलामा नगरपालिका, मर्सिकोर र निड्स नेपालको साझेदारीमा सञ्चालित समुदायको बाढी उत्थानशिलता मापन कार्यक्रमअन्तर्गत १५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ। तटबन्धले ५१ परिवारको जग्गा कटानी रोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

आठ सवारीसाधन एकै ठाउँमा ठोक्किँदा सात जना गम्भीर घाइते

नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

आठ सवारीसाधन एकआपसमा ठोक्किएपछि...

नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

गाडी भाडा बढ्यो, कहाँ जान कति? [सूचीसहित]

नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

राष्ट्रपति पौडेलसँग एमाले अध्यक्ष ओलीको भेट

अवैध सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन माग गर्दै मुख्य प्रतिपक्षी १० साउनदेखि संसद् अवरोध गरिरहेका बेला अध्यक्ष ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०

सिद्धबाबा सुरुङ मार्ग निर्माणमा नयाँ परामर्शदाता छनोट

ईआरएमसी–योङमा डोङसुङ जेभीले नयाँ परामर्शदाताको जिम्मेवारी पाएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन ३१, २०८०