बुधबार, जेठ २७, २०८३

समाचार

संसद्लाई प्रभावहीन बनाउन एमाले सक्रियः अर्थमन्त्री महत

एमालेबाट भइरहेको अनावश्यक संसद् अवरोधले महत्त्वपूर्ण विधेयक ओझेल परेको मन्त्री महतको आरोप
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

पहिरोले दुई राजमार्ग अवरुद्ध

लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा तथा करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

आजदेखि सन्दीपविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा आजदेखि सन्दीपविरुद्धको मुद्दामाथिको सुनुवाइ सुरु हुन लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

गोसाइँकुण्ड मेला भर्ने तीर्थालुको उपचारार्थ चिकित्सक टोली तयार

निलाद्रि पर्वत पुग्ने भक्तजनलाई लेक लाग्ने समस्या हुन सक्ने अवस्थालाई ख्याल गर्दै हिमालय उद्धार संघले औैषधीसहित चिकित्सक टोली तयार गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

जमिन भासिँदै गएपछि खानीगाउँ पहिरोको जोखिममा

नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

खानी खोज्न ४३२ कम्पनीलाई अनुमति, सबैभन्दा धेरै चिनियाँ

फलाम, तामा, सुन, चुनढुंगा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट अनुमतिपत्र प्रदान गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

आज तीन संसदीय समितिको बैठक बस्दै

नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

धादिङमा ४१ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी

नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

खेतमा धानका गाभा, बारीमा सिरु र झार

नेपालमा बर्सेनि करोडौँ रुपैयाँका कोदो आयात भइरहेको भए पनि कोदो उत्पादन हुने गाउँका बारी वनमाराले ढाकिएका छन्। कसैकसैले बारीका कान्ला र गरामा फलफूल खेती गरेका भए पनि अधिकांशका बारीमा सिरु...
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

सिन्धुपाल्चोकसहित केही जिल्लामा भारी वर्षा

नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

बिमाको पैसाका लागि आफ्नै टिपरमा आगो झोसेपछि...

नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

धरहराको झल्को दिने केन्जो फूल

केन्जो फूल झट्ट देख्दा मानसपटलमा काठमाडौंमा नयाँ बनेको धरहराको झल्को आउँछ। धरहराजस्तै सेतो रङ र बनावट पनि उस्तै देखिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

यस्तो छ आजको राशिफल [२०८० साउन ३२ गते]

नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

किन्ने हो कटहर ?

नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

हरियाली धान खेती

नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

चमेरेबाट देखिएको पर्वतको बाउसे झरना

नेपाल समय संवाददाता | बिहीबार, साउन ३२, २०८०

बाढीले धानबालीमा क्षति