सोमबार, जेठ २५, २०८३

समाचार

पक्राउ परिन् २३ तोला सुनका गरगहना चोर्ने युवती 

लमजुङको बेंसीसहरकी सुजाले सुनपसलबाट चोरेका रानीहार, मिनीहार, सिक्री, बालालगायत सुनका गहना प्रहरीबाट बरामद।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

सीआईबीले लियो पूर्वउपराष्ट्रपति पासाङपुत्र दीपेशसँग बयान

सुन तस्करीमा मुछिएका २६ शंकास्पदसँग दीपेश पुनको फोन कलिङ देखिएपछि सीआईबीले लियो बयान। 
नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

कांग्रेस प्रचण्ड सरकारको ‘पेलाइ’मा परेको शेखर कोइरालाको टिप्पणी

प्रधानमन्त्री प्रचण्डलाई ‘साइज’मा ल्याउन सभापति देउवासँग शेखरको आग्रह।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

नयाँ आईफोनमा 'टाइप सी' चार्जर लाग्ने

नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

बगर बनेको कागबेनीमा तीन सातापछि पुग्यो केन्द्र सरकार

कागखोलाको बाढीबाट कागबेनी बग्दा १ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ। सडक, मोटरेबल पुल, झोलुंगे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक भवन, प्रहरी चौकी भवन, तटबन्धलगायत संरचना नष्ट भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

नेपालसँगको खेलपछि भारतीय खेलाडीको ड्रेसिङ रुममा जे देखियो

श्रीलंकाको पल्लेकेले स्टेडियममा खेलाइएको एसिया कपमा नेपाली क्रिकेटरले सम्हालिएर खेलेपछि विश्वविजेता भारतसहितका मुलुकका नागरिकको प्रशंसा पाइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

इन्स्टाग्राममा क्यानडा रोजगारीको नक्कली विज्ञापन देखाएर ३४ लाख ठगी

इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्क परमिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितले गुमाए ठूलो रकम।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

नेपालको १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारत सरकारबाट अनुमोदित

प्रधानमन्त्री नरेन्द्रभाइ मोदी नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

प्रमुख सचेतक पदबाट कुन्दनराज काफ्लेले दिए राजीनामा

काफ्लेले कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पदबाट राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

महानगर क्रिकेट स्टेडियम बनाउन तयार रहेको मेयर बालेनको घोषणा

आज मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट स्टेडियम निर्माणका लागि पहल थाल्ने जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

बैतडीका १२ स्थानमा निर्माण गरिए ‘हेलिप्याड’ 

मनसुन आपतकालीन कार्ययोजना, २०८० अन्तर्गत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

सहरी क्षेत्रका महिलालाई कौशी खेती तालिम दिन सुरु

नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

बेनीका अतिक्रमित संरचना हटाइयो

नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

नगरपालिकाद्वारा विपन्न समुदायलाई आवासीय घर हस्तान्तरण

नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

एमाले लुम्बिनी प्रदेशको नेतृत्व चुन्न मतदान हुँदै

नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

पाथीभरा मन्दिरमा ३ करोड १९ लाख भेटी

नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

'नयाँ नक्सासम्बन्धी पत्राचारबारे जानकारी चाहियो'

नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

तीन प्रदेशमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०

बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

रातको १२ बजेको हुँदो हो- भुजीखोलामा अनायसै आएको बाढीले यहाँका स्थानीयवासीलाई न त पानी भन्न दियो, न त गुहार नै माग्न।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १९, २०८०