आइतबार, जेठ २४, २०८३

समाचार

७ अर्ब बढीको धितोपत्र खरिद–बिक्री

यो साता कुल चार दिनको कारोबारमा ७ अर्ब ३६ करोड ९५ लाख ११ हजार ८९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

गण्डकीले बनायो गाईभैंसी कल्याण मापदण्ड

घरायसी प्रयोजनका लागि पालिने गाईवस्तुमाथि हिंसा र निर्दयी व्यवहारका घटना छिटपुट मात्र हुने भएकाले ठूला व्यावसायिक गाईभैंसी फार्मलाई लक्षित गरी मापदण्ड बनाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

काठमाडौंमा अपराध हुन नदिन ‘सुरक्षित उपत्यका अभियान’ चलाइँदै

काठमाडौं, लतिलपुर र भक्तपुरलाई अपराधमुक्त बनाउन प्रहरीले अभियान सुरु गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डको भेट

आज चीन पुगेका प्रधानमन्त्री प्रचण्डले एसियन गेमस्थल हाङ्जावमा राष्ट्रपति सीसँग संक्षिप्त भेटवार्ता गरेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

बाख्रा चराउन जाँदा भीरबाट लडेर मृत्यु

बाखा चराउन जंगल गएका सिंह घर नर्फिएपछि आफन्तले शुक्रबार खोजतलास गर्ने क्रममा बिहान ११ बजे मृत्यु भएको अवस्थामा फेला पारेका थिए।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने समय थपियो

तिज, संविधान दिवस र शैक्षिक हड्तालले खोप लगाउने कार्य प्रभावित भएपछि थपियो समय।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

घर फर्कंदै शिक्षकहरू, छुटेको कक्षा बिदाका बेला पढाइने

सरकारसँग ६ बुँदे सम्झौता गरेर आन्दोलनका कार्यक्रम फिर्ता भएसँगै काठमाडौं बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका हुन््।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन राष्ट्रपति पौडेलको आग्रह

निष्पक्ष, स्वतन्त्र र सबल प्रेसले मात्रै लोकतन्त्रलाई मजबुत बनाउने राष्ट्रपति रामचन्द्र पौडेलको धारणा।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको ‘व्यस्त’ कार्यसूची

साताव्यापी भ्रमणका लागि अमेरिकाको न्युयोर्कबाट चीन पुगेका प्रधानमन्त्री प्रचण्डको पहिलो दिन आज एसियाड उद्घाटनमा सहभागितादेखि राष्ट्रपति सी जिनपिङसँग भेट गरेर भ्रमणको कार्यसूची फलो गर्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

क्यान अध्यक्षमा दोहोरिए चन्द

दोस्रो कार्यकालका लागि अध्यक्ष चन्दसहित उपाध्यक्ष र कोषाध्यक्ष पनि निर्विरोध भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

गमगढी बजारमा आगलागी हुँदा आठ घर जलेर नष्ट

आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पिआर मल्ल, प्रदीप रावल र पुतली शाहीको घर जलेर नष्ट भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

एसियाडमा नेपालबाट हालसम्मकै धेरै २५३ खेलाडी सहभागी

एसियाका कीर्तिमानधारी खेलाडीको जमघट, विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालका तर्फबाट २९ खेलमा १२७ महिला र १२६ जना पुरुष गरी २५३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा, आज राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपाली प्रतिनिधिमण्डको नेतृत्व गरी गत शनिबार अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राती उतैबाट साताव्यापी चीन भ्रमणमा गएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

बालकदेखि वृद्धसम्मकी 'आमा' सरु

तुलसालय अनाथाश्रमकी सरु सुवेदी अहिले स्वयं त्यस्ता घर बिर्सेका, घरबारबाट परित्याग गरिएका, सडकमा अलपत्र परेका र पारिएका थुप्रै बाल–वृद्धकी अभिभावक भएकी छन्। सबैकी ‘आमा’ भएकी छिन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

जिन्दगीको अर्थ खोज्ने नारीप्रधान चलचित्र 'अर्थ'

यसमा दुई सम्बन्ध र दुई महिलाहरुको कथा छ, जसको जीवनले आफ्नै अर्थ खोज्ने प्रयास गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

जंगलमा जोखिम मोलेर टिपेको निउरोले घर खर्च चल्दै

८/१० जना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

पुर्खाको पदचाप पछ्याउँदै बेंशी झरे भल्कोटवासी

अघिअघि गोठालाले किलो, दाम्लो र भाँडाकुँडा बोकेर हिँडिरहेका हुन्छन् भने अघिअघि भेडाबाख्रा, गाईभैंसीको ठूलो लाइन देखिन्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

नक्कली नोटको १५ लाखको बिटोसहित दुईजना पक्राउ

नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

बंगुरको मासु खानुअघि प्रार्थना गर्दा दुई वर्ष जेल

नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०

पसल फोडेर सुनचाँदी चोरी गर्ने समातिए

नेपाल समय संवाददाता | शनिबार, असोज ६, २०८०