सोमबार, असार १५, २०८३

पत्रकार चौधरीको 'चोखो माया लाऊँ' सार्वजनिक 

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

चोखो माया लाऊँ,
यहीं घर बसाऊ भन्ने पनि धेरै छन्,

पत्रकार सहदेव चौधरीले लेखेका गीतका शब्द हुन् यी। प्रेमका आग्रह गरिएको भावको यो गीतमा संगीता राना प्रधानको स्वर समावेश छ। गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज छ।

National life

एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत-संगीतमा विशेष रुची  राख्छन्। ‘चोखो माया’ उनीद्वारा रचित पहिलो गीत हो।

आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको गीतलाई एसियन म्युजिक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। हाललाई अडियो मात्रै सार्वजनिक गरिएको गीतको भिडियो चाँडै ल्याइने चौधरीले बताए।

 

Shivam cement

प्रकाशित: Dec 19, 2023| 16:36 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्