प्रतिपक्षी एमालेले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद् चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो।
प्राधिकरणका प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र÷उपकेन्द्र, ग्रिड, सबस्टेसन, विद्युत् उत्पादनगृहलगायतमा कार्यरत कर्मचारीले आ–आफ्ना कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षरोपण गरेका हुन्।