केन्द्रीय कमिटी बैठकको एजेन्डा तयार गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्षसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठ अनुपस्थित भएका हुन्।
सुरुआती दिनदेखि नै नेपाली ट्रक-कन्टेनरलाई चीनले आफ्नो भूमिका प्रवेश अनुमति दिएको छ तर ट्रक कन्टेनरका चालक सहचालकहरुलाई भने चीन प्रवेश अनुमति पत्र दिएको छैन।